जङ्गली सयपत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जङ्गली सयपत्री
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
वंश:
प्रजाति:
T. minuta
वैज्ञानिक नाम
Tagetes minuta
L.
पर्याय[१]
  • Tagetes bonariensis Pers.
  • Tagetes glandulifera Schrank
  • Tagetes glandulosa Schrank ex Link
  • Tagetes porophyllum Vell.
  • Tagetes tinctoria Hornsch.

जङ्गली सयपत्री सयपत्री फूलको एक जङ्गली प्रजाति हो। यो सबैभन्दा पहिला दक्षिण अमेरिकामा पाइएको थियो। त्यहाँबाट यो एसिया, युरोप, उत्तर अमेरिका तथा अफ्रिकामासम्म फैलियो।[२]



सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]