जन गण मन
| लेखक | रवीन्द्रनाथ टेगोर, १९९१ |
|---|---|
| सङ्गीत | रवीन्द्रनाथ टेगोर, १९९१ |
| लागू | २४ जनवरी १९५० |
| सङ्गीत नमूना | |
| | |
जन गण मन, भारतको राष्ट्रगान हो जुन मूलतः बङ्गालीमा गुरुदेव रवीन्द्रनाथ ठाकुरद्वारा लेखिएको थियो। भारतको राष्ट्रिय गीत वन्दे मातरम् हो।
राष्ट्रगानको गायन अवधि लगभग ५२ सेकेन्ड रहेको छ। केही अवसरहरूमा राष्ट्रगान सङ्क्षिप्त रूपमा पनि गाइने गरेको छ, यसमा प्रथम तथा अन्तिम पंक्तिहरू नै गाइने गरिन्छ जसको अविधि २० सेकेन्डको हुन्छ। भारतको संविधान सभाले जन-गण-मन लाई भारतको राष्ट्रगानको रूपमा २४ जनवरी १९५० मा अपनाइएको थियो। यसलाई सर्वप्रथम २७ डिसेम्बर १९११ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको कोलकातामा दुवै भाषामा (बङ्गाली र हिन्दी) अधिवेशनमा गाइएको थियो। पुरै गीतमा ५ पद रहेका छन्।
राष्ट्रिय गान
[सम्पादन गर्नुहोस्]| बङ्गाली | हिन्दी | नेपाली |
|---|---|---|
जन-गण-मन अधिनायक जय हे, |
तपाईं सबै मानिसहरूको मनको शासक हुनुहुन्छ, |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ জনগণমন-অধিনায়ক. Tagoreweb.
- ↑ "Jana Gana Mana" full lyrics. nationalanthems.info. Kendall, David.
- ↑ भारत के राष्ट्रगान के संबंध में आदेश (Order relating to the national anthem of India). Ministry of Home Affairs. Government of India. 24 June 2018.
- ↑ The Complete Guide to National Symbols and Emblems [2 Volumes]. James Minahan. ABC-CLIO. p. 61.