राष्ट्रिय गान
स्वरूप
नेपालको राष्ट्रिय गान | |
लेखक | व्याकुल माइला |
---|---|
सङ्गीत | अम्बर गुरुङ |
लागू | २०६४ साउन १८ (३ अगष्ट २००७) |
राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत हो। यो देश प्रेमले भरिएको एउटा यस्तो संगीत रचना हो, जसले उक्त देशको इतिहास, सभ्यता, संस्कृति र त्यहाँका जनताको संघर्षको व्यख्या गर्छ। यो संगीत रचना कि त त्यस देशको सरकार द्वारा स्वीकृत गरिएको हुन्छ या त परम्परागत रूपमा प्रचलित भइआएको हुन्छ।
विभिन्न देशका राष्ट्रिय गानहरू
[सम्पादन गर्नुहोस्]- नेपालको राष्ट्रिय गान - नेपाल (नेपाली भाषामा)
- आमार सोनार बांग्ला - बङ्गलादेश (बङ्गाली भाषामा)
- जन गण मन - भारत (बङ्गाली भाषामा)
- गड सेभ द क्वीन - बेलायत (अङ्ग्रेजी भाषामा)
- द स्टार–स्प्याङ्गल्ड ब्यानर - संयुक्त राज्य अमेरिका(अङ्ग्रेजी भाषामा)
बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा National anthem सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा National anthems का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
- अन्य विभिन्न देशहरूका राष्ट्रगान (मिडी प्रारूपमा) वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०९ मिति
- विश्वका सबै राष्ट्रिय गानहरूको सङ्गीत लिपि
- विश्वका सबै राष्ट्रिय गानहरूको सङ्गीत, शब्द र सङ्गीत लिपि
- विश्वका सबै राष्ट्रिय गानहरूको सङ्ग्रह (संयुक्त राज्य अमेरिकी जलसेनाको बैण्डद्वारा बजाइएको)
- राष्ट्र र अन्य क्षेत्रहरूको राष्ट्रिय गानहरूको सङ्ग्रह एमपी३ प्रारूपमा, Vocal renditions are included. वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०९ मिति