जस्सी गिल
स्वरूप
| जस्सी गिल Jassi Gill | |
|---|---|
सन् २०१९ मा गिल | |
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | जसदीप सिंह गिल |
| पेशा | गायक, अभिनेता |
| सक्रिय वर्ष | सन् २०११-वर्तमान |
जसदीप सिंह गिल एक भारतीय गायक र अभिनेता हुन् जो पञ्जाबी र हिन्दी भाषाका सङ्गीत र चलचित्रहरूसँग सम्बन्धित छन्। उनले पञ्जाबी सिनेमामा सन् २०१४ को चलचित्र मिस्टर एन्ड मिसेस ४२० बाट र हिन्दी सिनेमामा सन् २०१८ को चलचित्र ह्याप्पी फिर भाग जाएगी बाट पदार्पण गरेका थिए।[१]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Jassi Gill: Musical success led to Bollywood innings", Outlook, २६ जनवरी २०२०, अन्तिम पहुँच १५ जनवरी २०२१।