सामग्रीमा जानुहोस्

जिग्मे थिन्ले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिग्मे थिन्ले
भुटानको प्रधानमन्त्री
पदमा
९ अप्रिल २००८  २८ अप्रिल २०१३
राजश्रीजिग्मे खेसर नामग्याल वाङचुक
पूर्वाधिकारीकिन्जाङ दोर्जी
उतराधिकारीत्शेरिङ तोब्गे
पदमा
३० अगस्ट २००३  १८ अगस्ट २००४
राजश्रीजिग्मे सिङगे वाङचुक
पूर्वाधिकारीखान्डु वाङचुक
उतराधिकारीयेसी जिम्बा
पदमा
२० जुलाई १९९८  ९ जुलाई १९९९
राजश्रीजिग्मे सिङगे वाङचुक
पूर्वाधिकारीखान्डु वाङचुक
उतराधिकारीसाङ्गे न्गेदुप
व्यक्तिगत विवरण
जन्म (1952-09-09) ९ सेप्टेम्बर १९५२ (उमेर ७४)
दलभुटान ह्युमन पार्टीटी
दम्पतीरिन्चेन पेम
सन्तान
मातृ शिक्षाप्रतिष्ठानपन्जाब विश्वविद्यालय, चण्डीगढ
व्यवसायराजनीतिज्ञ, प्रशासक

जिग्मे थिन्ले एक भुटानी राजनीतिज्ञ हुन् जो २० जुलाई १९९८ देखि ९ जुलाई १९९९, ३० अगस्ट २००३ देखि १८ अगस्ट २००४ र ९ अप्रिल २००८ देखि २८ अप्रिल २०१३ सम्म भुटानको प्रधानमन्त्री थिए।

थिन्लेको जन्म बुमथाङमा भएको थियो र पेन्सिलभेनिया स्टेट युनिभर्सिटीबाट स्नातक उपाधि प्राप्त गरेपछि सन् १९७६ मा निजामती सेवामा सामेल भए।[][] उनकी श्रीमती रिन्सी डेमको २८ नोभेम्बर २०१८ मा बैङ्ककमा मृत्यु भयो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Famous Penn Staters - Living/Now Deceased", Penn State Alumni Association, २९ जनवरी २०११, अन्तिम पहुँच १ सेप्टेम्बर २०११ अभिलेखिकरण ४ सेप्टेम्बर २०११ वेब्याक मेसिन
  2. "Faculty, alumnus honored - Penn State University", अन्तिम पहुँच २४ मे २०१७ अभिलेखिकरण ४ मार्च २०१६ वेब्याक मेसिन
  3. Twitter