बुमथाङ जिल्ला
स्वरूप
बुमथाङ जिल्ला
བུམ་ཐང་རྫོང་ཁག | |
---|---|
![]() भुटानको बुमथाङ जिल्लाको नक्सा | |
देश | ![]() |
सदरमुकाम | जाकर |
क्षेत्रफल | |
• जम्मा | २,७१७ किमी२ (१०४९ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | १७,८२० |
• घनत्व | ६.६/किमी२ (१७/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
बुमथाङ जिल्ला (जोङ्खा: བུམ་ཐང་རྫོང་ཁག་) भुटान सम्मिलित २० वटा जिल्ला मध्ये एक हो। प्राचीन मन्दिर र पवित्र स्थलको सङ्ख्यामा गणना गर्ने हो भने यो सबैभन्दा ऐतिहासिक जिल्ला हो।
नामकरण
[सम्पादन गर्नुहोस्]बुमथाङको सीधा "सुन्दर क्षेत्र" को रूपमा अनुवाद गरिएको छ - थाङ को अर्थ क्षेत्र वा समतल स्थान हो, र बम या त बम्पा (पवित्र पानीको लागि एउटा भाँडो, यसरी उपत्यकाको आकार र प्रकृति वर्णन गर्ने) को सङ्क्षिप्त रूप हो भनिन्छ, वा केवल बम ("केटी)। "यो सुन्दर केटीहरूको उपत्यका हो भनेर सङ्केत गर्दै)। जाम्बे ल्हाखाङको निर्माणपछि नाम आएको बताइन्छ।
भाषाहरू
[सम्पादन गर्नुहोस्]पूर्वी बोडिस भाषाहरू मुख्यतया बुमथाङ जिल्लामा बोलिने गरिन्छ।[१]
प्रशासनिक विभाजनहरू
[सम्पादन गर्नुहोस्]बुमथाङ जिल्लालाई चार गाउँ खण्डमा विभाजन गरिएको छ:[२]
- छुमे
- छोखोर
- ताङ
- उरा
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Donohue, Mark (२०२१), "Language and dialect relations in Bumthang", Himalayan Linguistics 19 (3), आइएसएसएन 1544-7502, डिओआई:10.5070/H919247065।
- ↑ "Chiwogs in Bumthang", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति