सामग्रीमा जानुहोस्

चिराङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिराङ जिल्लाबाट अनुप्रेषित)
चिराङ जिल्ला
རྩི་རང་རྫོང་ཁག
भुटानको चिराङ जिल्लाको नक्साको अवस्थिति
भुटानको चिराङ जिल्लाको नक्सा
देश भुटान
सदरमुकामडम्फु
क्षेत्रफल
 • जम्मा६३९ किमी२ (२४७ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा२२,३७६
 • घनत्व३५/किमी२ (९१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

चिराङ जिल्ला भुटानको २० जिल्लाहरू मध्ये एक हो। जिल्लाको प्रशासनिक केन्द्र डम्फु हो।[१] यो ल्होत्साम्पा बसोबास गर्ने प्रमुख जिल्ला हो। चिराङमा प्रमुख भाषा नेपाली हो, तर यो नेपालमा बोलिने भाषाहरू भन्दा आंशिक रूपमा फरक हुन सक्छ।

प्रशासनिक विभाजनहरू

[सम्पादन]

चिराङ जिल्लालाई बाह्र गाउँ खण्डमा विभाजन गरिएको छ:[२]

  1. बर्शोंग
  2. डुङ्गलेङ्ग
  3. गोसर्लिङ
  4. किखोरथाङ
  5. मेन्द्रेलगाङ
  6. पटशालिङ
  7. फुटेन्चु
  8. रङथङ्लिङ
  9. सेमजोङ
  10. सर्गीथाङ
  11. सोलिङ्खार
  12. चिराङटो

भूगोल

[सम्पादन]

चिराङको कुल क्षेत्रफल ६३९ वर्ग किलोमिटर छ।[३] चिराङ जिल्लाको उत्तरी भागहरू (फुटेन्चु र सर्गीथाङका गेवगहरू) भुटानको संरक्षित क्षेत्रहरू मध्ये एक, जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्ज भित्र पर्छ।[४][५]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Tsirang Tourism | Tsirang Travel Guide & Best Time to Visit", Bhutan Tourism, अन्तिम पहुँच २०२१-०३-१९।
  2. ↑ "Chiwogs in Tsirang", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८।
  3. ↑ Facts about Bhutan The Land of the Thunder Dragon।
  4. ↑ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। अभिलेखिकरण २०१६-१२-१७ वेब्याक मेसिन
  5. ↑ "Chiwogs in Tsirang", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८।

बाह्य कडीहरू

[सम्पादन]