सामग्रीमा जानुहोस्

झेमगाङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झेमगाङ जिल्ला
གཞམས་སྒང་རྫོང་ཁག
भुटानको झेमगाङ जिल्लाको नक्साको अवस्थिति
भुटानको झेमगाङ जिल्लाको नक्सा
देश भुटान
सदरमुकामझेमगाङ
क्षेत्रफल
  जम्मा२,४२१ किमी (९३५ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
  जम्मा१७,७६३
  घनत्व७.३/किमी (१९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

झेमगाङ जिल्ला भुटान सम्मिलित २० जिल्लाहरू मध्ये एक हो।[]

प्रशासनिक विभाजनहरू

[सम्पादन गर्नुहोस्]

झेमगाङ जिल्लाहरू आठ गाउँ खण्डहरू समावेश छन्:[]

  1. बर्धो
  2. बजोका
  3. गोशिङ
  4. नाङकोर
  5. नङ्गला
  6. फाङखर
  7. सिङ्खर
  8. ट्रोङ्ग

यो सरपाङ, ट्रोङ्सा, बुमथाङ, मोङ्गरपेमागत्सेल जिल्लाहरू संग सीमाना छ, र दक्षिणमा भारतको आसामको सीमा छ।[] जिल्लाको प्रशासनिक केन्द्र झेमगाङ हो। झेमगाङ जिल्लाको अधिकांश भुटानको संरक्षित क्षेत्र हो[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Schicklgruber, Christian (१९९८), Françoise Pommaret-Imaeda, सम्पादक, Bhutan: Mountain Fortress of the Gods, Shambhala, पृ: 50, 53, आइएसबिएन 9780906026441
  2. 1 2 "Chiwogs in Zhemgang", Election Commission, Government of Bhutan, २०११, अन्तिम पहुँच २०११-०७-२८ अभिलेखिकरण २०११-१०-०२ वेब्याक मेसिन
  3. "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, अन्तिम पहुँच २०११-०३-२६ अभिलेखिकरण २०११-०७-०२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]