त्रासियाङत्से जिल्ला
स्वरूप
त्रासियाङत्से जिल्ला
བཀྲ་ཤིས་གཡང་རྩེ་རྫོང་ཁག་ | |
---|---|
देश | भुटान |
सदरमुकाम | याँग्त्से |
क्षेत्रफल | |
• जम्मा | १,४३८ किमी२ (५५५ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | १७,३०० |
• घनत्व | १२/किमी२ (३१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
त्रासियाङत्से जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। सन् १९९२ मा त्रासियाङत्से जिल्लालाई ट्रसिगाङ जिल्लाबाट छुट्याएर स्थापना भएको हो।
प्रशासनिक विभाजनहरू
[सम्पादन गर्नुहोस्]त्रासियाङत्से जिल्लालाई आठ गाउँ खण्डमा विभाजन गरिएको छ:[१]
- बमडेलिंग
- जामखर
- खामदाङ
- रामजार
- टोएत्सो
- तोम्ज्हंग्त्शें
- त्रासियाङत्से
- यालाङ
भूगोल
[सम्पादन गर्नुहोस्]त्रासियाङत्से जिल्लाले खोलोङ चु वन्यजन्तु अभयारण्य समावेश गर्दछ, जुन सन् १९९३ मा स्थापना भएको थियो, यो आफैंमा ठूलो बुम्डेलिङ वन्यजन्तु अभयारण्यको एक हिस्सा हो।[२] बमडेलिंग वन्यजन्तु अभयारण्यले हाल त्रासियाङत्सेको उत्तरी आधा, साथै छिमेकी जिल्लाहरू को पर्याप्त भागहरू लाई समेट्छ।[२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Chiwogs in Trashiyangtse", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ २.० २.१ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति