चुख्खा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चुखा जिल्लाबाट अनुप्रेषित)
चुख्खा जिल्ला
ཆུ་ཁ་རྫོང་ཁག
भुटानको चुख्खा जिल्लाको नक्साको अवस्थिति
भुटानको चुख्खा जिल्लाको नक्सा
देश भुटान
सदरमुकामचुख्खा
क्षेत्रफल
 • जम्मा१,८८० किमी (७३० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा६८,९६६
 • घनत्व३७/किमी (९५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

चुख्खा जिल्ला (जोङ्खा: ཆུ་ཁ་རྫོང་ཁག) भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। प्रमुख सहर फुन्छोलिङ्ग हो जुन भारतलाई पश्चिमी भुटानसँग जोड्ने एकमात्र सडकको गेटवे सहर हो। चुख्खा भुटानको व्यावसायिक र आर्थिक राजधानी हो।

प्रशासनिक विभाजनहरू[सम्पादन गर्नुहोस्]

चुख्खा जिल्लालाई एघार गाउँ खण्डमा विभाजन गरिएको छ:[१]

  1. बजाचो
  2. बोङ्गो
  3. चप्चा
  4. डाला
  5. डुङ्गना
  6. घेलिङ्ग
  7. गेटेना
  8. लगचीना
  9. मेटाखा
  10. फुन्छोलिङ्ग
  11. सम्फेलिङ्ग

भूगोल[सम्पादन गर्नुहोस्]

चुख्खा जिल्लाले कूल क्षेत्रफल १८८० वर्ग किलोमिटर ओगटेको छ, तर अन्य जिल्लाहरू भन्दा फरक, चुख्खा र सामत्सेमा भुटानको कुनै संरक्षित क्षेत्र छैन।[२] यद्यपि १९६० को दशकमा धेरै दक्षिणी भुटानमा संरक्षित क्षेत्रहरू थिए, पार्क-स्तरको वातावरणीय संरक्षण असक्षम भयो।[३][४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Chiwogs in Chukha", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  2. Wanggchuk, Lily (२०१७), Facts About Bhutan The land of the Thunder Dragon (Englishमा), Bhutan: Absolute Bhutan Books, पृ: 290, आइएसबिएन 978-99936-760-0-3 
  3. "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति
  4. "The Organisation", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०१०-०३-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-२९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]