चुख्खा जिल्ला
स्वरूप
चुख्खा जिल्ला
ཆུ་ཁ་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | चुख्खा |
क्षेत्रफल | |
• जम्मा | १,८८० किमी२ (७३० वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | ६८,९६६ |
• घनत्व | ३७/किमी२ (९५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
चुख्खा जिल्ला (जोङ्खा: ཆུ་ཁ་རྫོང་ཁག) भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। प्रमुख सहर फुन्छोलिङ्ग हो जुन भारतलाई पश्चिमी भुटानसँग जोड्ने एकमात्र सडकको प्रवेशद्वार सहर हो। चुख्खा भुटानको व्यावसायिक र आर्थिक राजधानी हो।
प्रशासनिक विभाजनहरू
[सम्पादन गर्नुहोस्]चुख्खा जिल्लालाई एघार गाउँ खण्डमा विभाजन गरिएको छ:[१]
- बजाचो
- बोङ्गो
- चप्चा
- डाला
- डुङ्गना
- घेलिङ्ग
- गेटेना
- लगचीना
- मेटाखा
- फुन्छोलिङ्ग
- सम्फेलिङ्ग
भूगोल
[सम्पादन गर्नुहोस्]चुख्खा जिल्लाले कूल क्षेत्रफल १८८० वर्ग किलोमिटर ओगटेको छ, तर अन्य जिल्लाहरू भन्दा फरक, चुख्खा र सामत्सेमा भुटानको कुनै संरक्षित क्षेत्र छैन।[२] यद्यपि १९६० को दशकमा धेरै दक्षिणी भुटानमा संरक्षित क्षेत्रहरू थिए, पार्क-स्तरको वातावरणीय संरक्षण असक्षम भयो।[३][४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Chiwogs in Chukha", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ Wanggchuk, Lily (२०१७), Facts About Bhutan The land of the Thunder Dragon (Englishमा), Bhutan: Absolute Bhutan Books, पृ: 290, आइएसबिएन 978-99936-760-0-3।
- ↑ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति
- ↑ "The Organisation", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०१०-०३-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-२९ मिति