वाङ्डु फोड्रङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाङ्डु फोड्रङ जिल्ला
དབང་འདུས་ཕོ་བྲང་རྫོང་ཁག
Location of वाङ्डु फोड्रङ जिल्ला
देश भुटान
सदरमुकामवाङ्डु
क्षेत्रफल
 • जम्मा४,३०८ किमी (१,६६३ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा४२,१८६
 • घनत्व९.८/किमी (२५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

वाङ्डु फोड्रङ जिल्ला मध्य भुटानको एउटा जिल्ला हो।[१] वाङ्दुई फोड्रङको प्रमुख भाषा जोङ्खा हो, यो जिल्लाको पश्चिमी दुई तिहाइ भागमा बोलिने राष्ट्रिय भाषा हो।[२]

प्रशासनिक विभाजनहरू[सम्पादन गर्नुहोस्]

वाङ्दुउ फोड्रङ जिल्लालाई १५ वटा गाउँमा विभाजन गरिएको छ:[३]

  1. अथाङ
  2. बिजेना
  3. डागा
  4. दंग्चु
  5. गंगटे
  6. गसेत्शो गोम
  7. गासेतो ओम
  8. काझी
  9. नही
  10. निशो
  11. फाङ्ग्युएल
  12. फोब्जी
  13. रुएपिसा
  14. सेफु
  15. थेडत्शो

भूगोल[सम्पादन गर्नुहोस्]

वाङ्डु फोड्रङ क्षेत्रफलको आधारमा भुटानको सबैभन्दा ठूलो जिल्ला हो र दक्षिणमा डगानासिराङ जिल्लाहरू, पूर्वमा ट्रोङ्सा जिल्ला, पश्चिममा थिम्पुपुनाखा जिल्लागासा जिल्ला र उत्तरमा तिब्बतको सानो भागसँग सिमाना जोडिएको छ।[४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. John D and Catherine T MacArthur Foundation (२०१०), "The Royal Society for Protection of Nature – Protecting Bhutan's rich biodiversity", 2010 MacArthur Award for Creative & Effective Institutions, अन्तिम पहुँच २०११-०८-३० 
  2. "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, अन्तिम पहुँच २०११-०३-२६ 
  3. "Chiwogs in Wangdue Phodrang", Election Commission, Government of Bhutan, २०११, अन्तिम पहुँच २०११-०७-२८ 
  4. Wanggchuk, Lily (२०१७), Facts About Bhutan The Land of the Thunder Dragon (Englishमा), Bhutan: Absolute Bhutan Books, पृ: 312, आइएसबिएन 978-99936-760-0-3 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]