मोङ्गर जिल्ला
मोङ्गर जिल्ला
མོང་སྒར་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
क्षेत्रफल | |
• जम्मा | २,८५९ किमी२ (११०४ वर्ग माइल) |
उन्नतांश | १,६०० मिटर (५२०० फिट) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | ३७,१५० |
• घनत्व | १३/किमी२ (३४/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
मोङ्गर जिल्ला (जोङ्खा: མོང་སྒར་རྫོང་ཁག) भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। पूर्वी भुटानको सबैभन्दा छिटो विकास हुने जिल्ला मोङ्गर हो।
प्रशासनिक विभाजनहरू
[सम्पादन गर्नुहोस्]मोङ्गरलाई १७ गाउँ खण्डमा विभाजन गरिएको छ:[१]
- बालम
- चास्खर
- छली
- ड्रामेट्से
- ड्रेपुङ्ग
- घोङ्ग्दुए
- जुर्मे
- केङखर
- मोङ्गर
- नारङ
- नगात्साङ्ग
- सलेङ
- शेरिमुङ
- सिलम्बी
- थांग्रोङ
- त्साकालिंग
- त्सामङ
भाषाहरू
[सम्पादन गर्नुहोस्]मोङ्गर विभिन्न भुटानी भाषा र बोलीको घर हो।[२] पूर्वमा, पूर्वी बोडिश त्साङ्ला (शार्चोपखा) प्रमुख भाषा हो, जसलाई क्षेत्रीय भाषाको रूपमा पनि प्रयोग गरिन्छ।[२] मध्य मोङ्गर एक मात्र क्षेत्र हो जहाँ पूर्वी बोडिश चाली भाषा बोलिन्छ, वाङ्माखर, गोर्सुम र तोरमाझोङ गाउँहरूमा, मुख्यतया कुरी छु नदीको पूर्वी किनारमा रहेको छली गेउग र वरपर जम्मा ८,२०० मानिसहरूले बोल्छन्।[२]
भूगोल
[सम्पादन गर्नुहोस्]पश्चिमी मोङ्गर जिल्लाले थ्रुमसिङ्ला राष्ट्रिय निकुञ्ज (सालिङ र त्सामाङको गाउँ) र उत्तरपूर्वी मोङ्गर जिल्लाले बुम्डेलिङ वन्यजन्तु अभयारण्य (शरमुङको गाउँ) को भाग समावेश गर्दछ।[१][३] कुरी छु नदी मोङ्गर जिल्ला उपत्यकाबाट बग्छ।[४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Chiwogs in Mongar", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ २.० २.१ २.२ van Driem, George L. (१९९३), "Language Policy in Bhutan" (PDF), London: SOAS, मूलबाट २०१०-११-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१८। वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०१ मिति
- ↑ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०१२-०३-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति
- ↑ "Eastern Bhutan", Lonely Planet, मूलबाट २०११-०६-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०५-०९। वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०७ मिति