पुनाखा जिल्ला
स्वरूप
पुनाखा जिल्ला
སྤུ་ན་ཁ་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | पुनाखा |
क्षेत्रफल | |
• जम्मा | १,११० किमी२ (४३० वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | २८,७४० |
• घनत्व | २६/किमी२ (६७/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
पुनाखा जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। यो थिम्पु, गासा, र वाङ्डु फोड्रङ जिल्लाहरू द्वारा सिमाना छ। जिल्लाको प्रमुख भाषा जोङ्खा हो।
प्रशासनिक विभाजनहरू
[सम्पादन गर्नुहोस्]पुनाखा जिल्लालाई एघार गाउँ खण्डमा विभाजन गरिएको छ:[१]
- बार्प
- छबु
- जोमो
- घोएन्शरि
- गुमा
- कब्जिस
- लिङ्मुख
- शेङ्गा बिजिमे
- ट्यालोग
- टोपिसा
- टोवाङ
भूगोल
[सम्पादन गर्नुहोस्]पुनाखा जिल्लाको आधा भन्दा बढी (छुबु, गोएनसरी, काबिसा र टोवाङ गाउँहरू) भुटानको संरक्षित क्षेत्रहरू मध्ये एक जिग्मे दोर्जी राष्ट्रिय निकुञ्जभित्र पर्दछ। जिल्लाले थिम्पु जिल्लाको सिमानामा जैविक कोरिडोरहरू पनि समावेश गर्दछ।[२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Chiwogs in Punakha", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति