सामग्रीमा जानुहोस्

जियाउर रहमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जियाउर रहमान
জিয়াউর রহমান

७औ बङ्गलादेशको राष्ट्रपति
कार्यकाल
२१ अप्रिल १९७७  ३० मे १९८१
प्रधानमन्त्रीमशिउर रहमान (कार्यकारी)
शाह अजिजुर रहमान
पूर्वाधिकारीअबु सदत मोहम्मद सएम
उतराधिकारीअब्दुस सत्तार
सेना प्रमुख
कार्यकाल
२४ अगस्त १९७५  ३ नोभेम्बर १९७५
पूर्वाधिकारीके एम सफिउल्ला
उतराधिकारीखालेद मोशर्रफ
कार्यकाल
७ नोभेम्बर १९७५  फेब्रुअरी १९७९
पूर्वाधिकारीखालेद मोशर्रफ
उतराधिकारीहुसैन मुहम्मद इर्साद
व्यक्तिगत विवरण
जन्म(१९३१-०१-१९)१९ जनवरी १९३१
मृत्यु३० मे १९८१(1981-05-30) (उमेर ५०)
चिटागोंग, बङ्गलादेश
राजनीतिक दलबङ्गलादेश राष्ट्रियता पार्टी
जीवनसाथीखालेदा जिया
सन्तानतारिक रहमान
अराफात रहमान
मातृ शिक्षाप्रतिष्ठानडी.जे. विज्ञान कलेज
पाकिस्तान सैनिक एकेडमी
सैनिक आवासीय कलेज
व्यवसायसैनिक, राजनीतिज्ञ
Awardsवीर उत्तम
हिलाल-आइ-जुर्रत
अर्डर अफ द नाइल
Military service
Allegiance बङ्गलादेश
 पाकिस्तान (१९७१ भन्दा पहिले)
Branch/service पाकिस्तान सेना
बङ्गलादेश सैनिक छाप बङ्गलादेश सैनिक
Years of service१९५३-१९७१ (पाकिस्तान),
१९७१-१९७९ (बङ्गलादेश)
Rankउपसेनानी

Deprecated parameter serviceyearsDeprecated parameter imagesizeDeprecated parameter primeminister

जियाउर रहमान (बङ्गाली: জিয়াউর রহমান Ji-yaur Rôhman) (जन्म: १९ जनवरी १९३१ – ३० मे १९८१) एउटा बङ्गलादेशी राजनीतिज्ञ हुन् जो बङ्गलादेशका ७औ राष्ट्रपतिको रूपमा सन् २१ अप्रिल १९७७ देखि उनको मृत्यु हुन्जेल ३० मे १९८१ सम्म सेवा प्रदान गरेका थिए । उनी जियाको नामले बढी प्रसिद्ध थिए । उनलाई बङ्गलादेश मुक्ति युद्धका उद्घोषक मानिन्छ । उनले सन् १९७८ मा बङ्गलादेशको सबैभन्दा ठुलो पार्टी बङ्गलादेश राष्ट्रियता पार्टीलाई निर्माण गरेका थिए ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]