जुद्धबहादुर श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जुद्धबहादुर श्रेष्ठ नेपालका एक व्यवसायी, उद्योग व्यवस्थापक तथा नेपाल उद्योग वाणिज्य महासङ्घनेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष थिए ।[१] नेपालको पहिलो लिखित संविधान नेपाल सरकार वैधानिक कानुन, २००४[२] का मस्यौदाकारमध्येका एक जुद्धबहादुरले नेपाली कांग्रेसका नेता बीपी कोइराला पहिलोपल्ट गृहमन्त्री हुँदा स्वकीय सचिवका रूपमा पनि काम गरेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]