जुलिया एन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जुलिया एन
२०१० मा लस भेगासमा आयोजित एभिएन एडल्ट इन्टरटेन्टमेन्ट एक्स्पोमा जुलिया एन
जन्म(१९६९-१०-०८)अक्टोबर ८, १९६९
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य[१]
जातीयतागोरा
उचाइ५ फिट ८ इन्च (१.७३ मी)[२]
जीवनसाथीमाइकल राभेन (२००३–२००७)
वेबसाइटhttp://www.julia-ann.com/

जुलिया एन (जन्म ८ अक्टोबर १९६९) अमेरिकन अश्लील चलचित्रका अभिनेत्री तथा स्ट्रिपर हुन ।

कर्यकाल[सम्पादन गर्ने]

१८ बर्षको उमेरमा जुलिया एन मोडेलिंग गर्न थालिन त्यसपछि उनि हलिवुड मा एक पेशेवर कुश्ती खेलाडी बनिन। पहिले १९९० को शुरुवात मा जेनिनको भेट जेनिन लिन्डमल्डर संग भयो र त्यसपछि जुलियालाई अश्लील चलचित्रमा प्रवेश गर्न प्रस्तव गरियो र त्सयपछि उनी अश्लील चलचित्रमा प्रवेश गरिन। जुलियाले अाफ्नो पहिलो अश्लील चलचित्र सन् १९९३ मा जेनिन लिन्डमल्डर संग गरिन। उनी सन् २००६ मा विक्ट पिक्चरमा सम्झौता गरिन। उनिले मेक अप कलाकारको रुपमा पनि काम गरेकि छन।

अवार्डहरू[सम्पादन गर्ने]

एभिएन[सम्पादन गर्ने]

  • एभिएन हल अफ फेम[३]
  • १९९४ बेस्ट अल-गर्ल सेक्स सिन – चलचित्र - हिडन अब्सेसन[४]
  • २००० बेस्ट अल-गर्ल सेक्स सिन – चलचित्र - सेभेन डेडली सिन्स[४]
  • २००४ उत्कृष्ट अभिनेत्री – भिडियो - ब्युटिफुल[४]
  • 2007 उत्कृष्ट दृश्य – भिडियो - द बिग डायरी पाजन[४]
  • २०१० उत्कृष्ट शृंगार - द एट्थ डे[५]
  • २०१० बर्षको मिल्फ/कगर प्रश्तुति[५]
  • २०११ बर्षको मिल्फ/कगर प्रश्तुति

एक्सआरसिओ[सम्पादन गर्ने]

  • १९९४ बेस्ट गर्ल-गर्ल सिन - हिडन अब्सेसन[६]
  • २००९ मिल्फ अफ द एयर[७]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Dan Miller (२००९-०८-२१), "Up Close with Julia Ann", AVN, अन्तिम पहुँच २००९-१०-३१ 
  2. "Julia Ann", iafd.com, अन्तिम पहुँच २००८-१०-२७ 
  3. "AVN Hall of Fame", अन्तिम पहुँच २००८-०१-०७ 
  4. ४.० ४.१ ४.२ ४.३ "Past AVN Award Winners", अन्तिम पहुँच २००८-०१-०७ 
  5. ५.० ५.१ "2010 AVN Award Announced", AVN.com, २०१०-०१-१०, अन्तिम पहुँच २०१०-०१-१० 
  6. "XRCO past winners", अन्तिम पहुँच २००८-०१-०७ 
  7. "XRCO Names 25th Annual Award Nominees", AVN, २००९-०२-२६, अन्तिम पहुँच २००९-०८-११ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]