जेडन सान्चो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेडन सान्चो
FC Salzburg gegen Manchester City FC (U19 8. Februar 2017) 09 (cropped).jpg
सन् २०१७ मा म्यानचेस्टर सिटिबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम जेडन मलिक सान्चो[१]
जन्म मिति (२०००-०३-२५) २५ मार्च २००० (उमेर १९)[२]
जन्म स्थान कोम्बरवेल, इङ्ल्यान्ड
उचाई ५ फिट ११ इन्च (१.८० मी)[३]
खेल्ने स्थान मध्यपंक्ति[४]
क्लबको विवरण
हालको क्लब बोरूसिया डर्टमन्ड
नम्बर
युवा क्लब
२००७–२०१५ वाटफोर्ड
२०१५–२०१७ म्यानचेस्टर सिटी
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१७ बोरूसिया डर्टमन्ड II (०)
२०१७– बोरूसिया डर्टमन्ड ४६ (१३)
राष्ट्रिय टिम
२०१५–२०१६ इङ्ल्यान्ड यू-१६ ११ (७)
२०१६–२०१७ इङ्ल्यान्ड यू-१९ १८ (१४)
२०१७–२०१८ इङ्ल्यान्ड यू-१९ (२)
२०१८– इङ्ल्यान्ड (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १७:४२, २१ अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २०:४२, १२ अक्टोबर २०१८ (युटिसी)

जेडन सान्चो (जन्म: ४ मार्च २०००) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब बोरूसिया डर्टमन्ड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रुपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "प्रिमियर लिगमा सान्चो", प्रिमियर लिग, ९ जुन २०१७, अन्तिम पहुँच १७ नोभेम्बर २०१७ 
  2. "जेडन सान्चो", म्यानचेस्टर सिटी, मूलबाट ९ अगस्ट २०१७-मा सङ्ग्रहित। 
  3. "पहिलो टिम: जेडन सान्चो", बोरूसिया डर्टमन्ड, अन्तिम पहुँच ११ अक्टोबर २०१८ 
  4. डकर, जेम्स (३० अगस्ट २०१७), ": म्यानचेस्टर सिटीमा सान्चो", द डेल्ली टेलिग्राम (लण्डन), अन्तिम पहुँच १३ अक्टोबर २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]