जेनेट कार्स्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रोफेसर जेनेट कार्स्टन

जेनेट कार्स्टन चर्चित मानवशास्त्री हुन। हाल एडिनबर्ग विश्वविद्यालयमा [१] प्रध्यापन गर्छिन । साथै ब्रिटिश एकेडेमी सँग सम्बन्धित छिन । [२] कार्टन बिसेषत सामाजिक र सांस्कृतिक मानवशास्त्र सँग सम्बन्ध राख्ने गर्छिन । उनी प्रसिद्ध बेलायती इतिहासकार फ्रान्सिस लुडविग कार्टेनकी छोरी हुन्। [३]

जेनेट कार्स्टनले मलेसियाबेलायतमा अनुसन्धान गरेका छिन्। लण्डन स्कूल अफ इकोनॉमिक्समा पीएचडी गर्ने समयमा, क्याम्ब्रिज विश्वविद्यालयमा पोस्ट-डक्टरल रिसर्च फेलो गर्नु का साथै म्यानचेस्टर युनिवर्सिटीमा लेक्चरर पनि थिइन । उनले जोन्स हप्किन्स युनिभर्सिटी, ताइवानको नेश्नल युनिभर्सिटी, यूसीएलए, कोपेनहेगन विश्वविद्यालय, इकोले देस हौटेस एट्युडेस इन् साइन्स सोसाइल्स, मिशिगन युनिभर्सिटी, टोरन्टो युनिभर्सिटी, साओ पाउलो युनिवर्सिटी, र साउ पाउलो विश्वविद्यालयमा जस्ता नामी बिश्वबिध्यालय मा व्याख्यानहरू र मुख्य भाषणहरू गरेर बिध्यार्थी हरु लाई पडाउने काम गरेकी छन । उनले बेलायत र मलेसियामा रगत सम्बन्धि चिकित्सिय मान्यता को आफ्ना अनुसन्धान २००७ बाट २०१० सम्म गरेको थिईन [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "School of Social and Political Science: Staff profiles  : Janet Carsten", www.sps.ed.ac.uk (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२४ मिति
  2. "Professor Janet Carsten", British Academy, अन्तिम पहुँच २०१७-११-१८  and of the Royal Society of Edinburgh.
  3. Carsten, Janet (2004). After Kinship. Cambridge: Cambridge University Press. आइएसबिएन ९७८-०-५२१-६६५७०-४.