जोन उड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जोन ऊड रुम टु रिड नामक संस्थाका संस्थापक हुनुहुन्छ। उनको जन्म अमेरिकाको कनेक्टिकट राज्यको हार्टफोर्डमा भएको हो। उनका बुबाको नाम वुडी उड र आमाको नाम क्यारोलिना हो।

रुम टु रिडले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, लाओस, भियतनाम, जाम्बिया, दक्षिण अफ्रिका आदि देशका ४० लाख बालबालिकाका लागि यसले काम गरिरहेको छ।

सन् २०१५ सम्म एक करोड बालबालिकाका लागि काम गर्ने लक्ष्य राखेको यस संस्थाले ती देशहरूमा १० हजार वटा पुस्तकालय स्थापना गरिसकेको छ। यो संस्थाको नारा 'शिक्षित बालबालिकाबाटै संसारमा परिवर्तनको थालनी हुन्छ’ भन्ने हो।

जोन उडले माइक्रोसफ्टदेखि बाहुनडाँडासम्मज्याक द याक, विथ बुक अन हिज ब्याक नामक दुई पुस्तक पनि लेखेका छन्।