जोन टेरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जोन टेरी
JohnTerry.JPG
इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिम का साथ टेरी सन् २०१२ मा
व्यक्तिगत विवरण
पुरा नाम जोन जर्ज टेरी[१]
जन्म स्थान बार्किङ, लण्डन, इङ्गल्यान्ड
उचाई १.८७ मिटर[२][३]
खेल्ने स्थान मध्यपंक्ति-पछाडी
क्लबको विवरण
हालको क्लब चेल्सी
नम्बर २६
युवा क्लब
सेनराब फुटबल क्लब[४]
१९९१-१९९५ वेस्ट ह्याम युनाइटेड
१९९५-१९९८ चेल्सी
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९९८– चेल्सी ४३० (३४)
२००० → नट्टीङ्घम फोरेस्ट फुटबल क्लब (कर्जा) (०)
राष्ट्रिय टिम
२०००-२००२ इङ्गल्यान्ड राष्ट्रिय अन्डर २१ फुटबल टिम (१)
२००३-२०१२ इङ्गल्यान्ड ७८ (६)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ८ नोभेम्बर २०१४.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी ७ सेप्टेम्बर २०१२

जोन जर्ज टेरी (जन्म: ७ डिसेम्बर १९८०) इङ्गल्याण्डको बार्किङमा भएको हो । उनी एउटा व्यावसायिक फुटबल खेलाडी हुन् । टेरी फुटबल मैदानमा मध्यपंक्ति-पछाडी खेल्छन् । उनी वर्तमानमा अङ्ग्रेजी फुटबल कल्ब चेल्सीका कप्तान हुन् साथै उनी इङ्गल्यान्डका पनि कप्तान भएर खेली सकेका छन् । उनले सन् २००६ अगस्त देखि सन् २०१० फेब्रुअरी सम्म कप्तान भएका थिए भने सन् २०११ मार्च देखि सन् २०१२ फेब्रुअरी सम्म कप्तान भएका थिए ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "FIFA World Cup South Africa 2010 – List of Players" (PDF), Fédération Internationale de Football Association (FIFA), अभिगमन मिति ८ जुन २०१३ 
  2. "Chelsea FC profile", Chelsea F.C. official website, १६ जुलाई २००८, अभिगमन मिति १६ जुलाई २००८ 
  3. "Premier League Player Profile", Premier League official website, अभिगमन मिति ५ मे २०१४ 
  4. Whitwell, Laurie. "John Terry saves Senrab: Seeing the faces of the children will be brilliant, says club secretary", dailymail.co.uk, 20 April 2011. अन्तिम पहुँच मिति:24 December 2013.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]