जोन टेरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोन टेरी
इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिम का साथ टेरी सन् २०१२ मा
व्यक्तिगत जानकारी
पुरा नाम जोन जर्ज टेरी[१]
जन्म मिति सन् १९८० डिसेम्बर ७
जन्म स्थान बार्किङ, लन्डन, इङ्ल्यान्ड
उचाइ १.८७ मिटर[२][३]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
एस्टन भिल्ला
युवा करियर
सेनराब फुटबल क्लब[४]
१९९१-१९९५ वेस्ट ह्याम युनाइटेड
१९९५-१९९८ चेल्सी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९८– चेल्सी ४३० (३४)
२०००नट्टीङ्घम फोरेस्ट फुटबल क्लब (कर्जा) (०)
२०१७-२०१८ एस्टन भिल्ला
अन्तर्राष्ट्रिय करियर
२०००-२००२ इङ्ल्यान्ड राष्ट्रिय अन्डर २१ फुटबल टिम (१)
२००३-२०१२ इङ्ल्यान्ड ७८ (६)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ नोभेम्बर २०१४
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ७ सेप्टेम्बर २०१२

जोन जर्ज टेरी (जन्म: ७ डिसेम्बर १९८०) इङ्ल्यान्डको बार्किङमा भएको हो । उनी एउटा व्यावसायिक फुटबल खेलाडी हुन् । टेरी फुटबल मैदानमा मध्यपंक्ति-पछाडी खेल्छन् । उनी वर्तमानमा अङ्ग्रेजी फुटबल कल्ब चेल्सीका कप्तान हुन् साथै उनी इङ्ल्यान्डका पनि कप्तान भएर खेली सकेका छन् । उनले सन् २००६ अगस्त देखि सन् २०१० फेब्रुअरी सम्म कप्तान भएका थिए भने सन् २०११ मार्च देखि सन् २०१२ फेब्रुअरी सम्म कप्तान भएका थिए ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "FIFA World Cup South Africa 2010 – List of Players" (PDF), Fédération Internationale de Football Association (FIFA), अन्तिम पहुँच ८ जुन २०१३ 
  2. "Chelsea FC profile", Chelsea F.C. official website, १६ जुलाई २००८, अन्तिम पहुँच १६ जुलाई २००८ 
  3. "Premier League Player Profile", Premier League official website, अन्तिम पहुँच ५ मे २०१४ 
  4. Whitwell, Laurie (२० अप्रिल २०११), "John Terry saves Senrab: Seeing the faces of the children will be brilliant, says club secretary", London: dailymail.co.uk, अन्तिम पहुँच २४ डिसेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]