ज्याकी च्यान
ज्याकी च्यान | |
---|---|
![]() २०१२ को अन्तराष्ट्रिय कमिक–कोनमा ज्याकि च्यान
|
|
जन्म | च्यान कोङ–साङ ७ अप्रिल १९५४ भिक्टोरीया पार्क, ब्रिटिस हङकङ |
अन्य नाम | ज्याकि |
पेशा | अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायक र स्टंट कलाकार |
कार्यकाल | १९५९–हालसम्म |
जिवनसाथी | लिन फिङ जियाएओ (१९८२–हालसम्म) |
ज्याकि च्यान(अङ्ग्रेजी: Jackie Chan)को जन्म ७ अप्रिल स.न्.१९५४मा ब्रिटिस हङकङ को भिक्टोरीया पार्कभन्ने ठाँउमा भएको थियो ।ज्याकि च्यान एक अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायक र स्टंट कलाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यानले १९६० ताका आफ्नो अभिनय यात्रा सुरु गरी हाल करिब १५० वटा चलचित्रमा अभिनय गरीसकेका छन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्यका एक हुन् ।
उनको बाल्यकाल
विषयसूची
चलचित्र शुरुवात[सम्पादन गर्ने]
अभिनेताको रूपमा[सम्पादन गर्ने]
निर्माताको रूपमा[सम्पादन गर्ने]
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
विवहा[सम्पादन गर्ने]
प्रसिद्धि[सम्पादन गर्ने]
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
बाहरी कडिहरु[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Jackie Chanसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
- आधिकारिक वेबसाइट
- इन्टरनेट चलचित्र डेटाबेसमा ज्याकी च्यान
- Jackie Chan at Rotten Tomatoes
यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|
![]() |
विकिमिडिया कमन्समा Jackie Chanसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |