सामग्रीमा जानुहोस्

टम क्रुज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टम क्रूज
क्रूज डिसेम्बर २००८को एमटिभि लाईभमा
जन्मथमस क्रूज मापोथर IV
३ जुलाई १९६२
न्यु योर्क, संयुक्त राज्य अमेरिका
पेशाअभिनेता, निर्माता, लेखक, निर्देशक
कार्यकाल१९८१ - हाल
जीवनसाथीमिमि रजर्स (१९८७-१९९०)
निकोल किडमेन (१९९०-२००१)
केटि होल्म्स (२००६–हाल)
सन्तानइजाबेल्ला, कन्नर क्रूज र सरि क्रूज
वेबसाइटTomCruise.com

टम क्रूज (जन्मः ३ जुलाई,१९६२) एक प्रसिद्ध अमेरिकी अभिनेता, लेखक, निर्देशक तथा निर्माता हुन्। लगातार ७ पटकसम्म एउटा चलचित्रको १०० मिलियन डलर लिने टम क्रूजको तुलना टम ह्याङ्क्ससँग पनि गरिन्छ। उनले १९ वर्षको उमेरमा आफ्नो चलचित्र यात्रा सुरु गरेका थिए । क्रूजले हलिवुडका कयौं वहुचर्चीत चलत्रि रेन म्यान, मिसन ईम्पोसिबल, द लास्ट समुराई लगाएत अन्य विभिन्न चलचित्रमा आफ्नो अभिनयत्मक भूमिका निर्वाह गरेका छन् । उनी २०१२ मा हलिवुडमै सर्वाधिक पारिसरमिक लिने हलिवुड अभिनेताको रूपमा चिनिएका छन्।

चलचित्र शुरुवात

[सम्पादन गर्नुहोस्]

अभिनेताको रूप

[सम्पादन गर्नुहोस्]

निर्माताको रूप

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]