टम क्रुज
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
टम क्रूज | |
---|---|
जन्म | थमस क्रूज मापोथर IV ३ जुलाई १९६२ न्यु योर्क, संयुक्त राज्य अमेरिका |
पेशा | अभिनेता, निर्माता, लेखक, निर्देशक |
कार्यकाल | १९८१ - हाल |
जीवनसाथी | मिमि रजर्स (१९८७-१९९०) निकोल किडमेन (१९९०-२००१) केटि होल्म्स (२००६–हाल) |
सन्तान | इजाबेल्ला, कन्नर क्रूज र सरि क्रूज |
वेबसाइट | TomCruise.com |
टम क्रूज (जन्मः ३ जुलाई,१९६२) एक प्रसिद्ध अमेरिकी अभिनेता, लेखक, निर्देशक तथा निर्माता हुन्। लगातार ७ पटकसम्म एउटा चलचित्रको १०० मिलियन डलर लिने टम क्रूजको तुलना टम ह्याङ्क्ससँग पनि गरिन्छ। उनले १९ वर्षको उमेरमा आफ्नो चलचित्र यात्रा सुरु गरेका थिए । क्रूजले हलिवुडका कयौं वहुचर्चीत चलत्रि रेन म्यान, मिसन ईम्पोसिबल, द लास्ट समुराई लगाएत अन्य विभिन्न चलचित्रमा आफ्नो अभिनयत्मक भूमिका निर्वाह गरेका छन् । उनी २०१२ मा हलिवुडमै सर्वाधिक पारिसरमिक लिने हलिवुड अभिनेताको रूपमा चिनिएका छन्।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]चलचित्र शुरुवात
[सम्पादन गर्नुहोस्]अभिनेताको रूप
[सम्पादन गर्नुहोस्]निर्माताको रूप
[सम्पादन गर्नुहोस्]व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]विवहा
[सम्पादन गर्नुहोस्]प्रसिद्धि
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा टम क्रुज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।