जेट ली
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जेट ली | |
---|---|
![]() स.न्. २००६ मा जेट ली | |
जन्म | स.न्.१९६३, २६ अप्रिल बेजिंग, चीन |
अन्य नाम | ली यंग चुंग / ली यांग्ज्होंग |
पेशा | अभिनेता मार्शल आर्टिस्ट फिल्म निर्माता |
कार्यकाल | स.न्. १९८२–हालसम्म |
जीवनसाथी | हुआंग किउवन (१९८७–१९९०) नीना ली (१९९९–हालसम्म) |
पुरस्कार | शंघाई फिल्म क्रिटिक्स पुरस्कार २००८ सर्वश्रेष्ठ अभिनेता (द वारलोर्ड्स) |
वेबसाइट | www.jetli.com |
ली लियांजी (अङ्ग्रेजी: Li Lianjie, को जन्म २६ अप्रिल स.न्.१९६३मा चीनको राजधानी बेजिंगमा भएको थियो ।जेट ली एक अभिनेता, मार्शल आर्टिस्ट तथा चलचित्र-निर्माता हुन् । जेट लीले स.न्. १९९८ ताका हलिवुडमा प्रवेश गरी विभिन्न हलिवुड चलचित्रमा अभिनय गरी सकेका छन् । उनले २००९ मा चीनको राष्ट्रियता त्यागेका थिए । हाल उनी सिंगापुरका नागरीक हुन् । जेट ली विश्वचर्चित कलाकार मध्यका एक हुन् ।
बाल्यकाल[सम्पादन गर्नुहोस्]
चलचित्र शुरुवात[सम्पादन गर्नुहोस्]
हलीवूड[सम्पादन गर्नुहोस्]
अभिनेताको रूपमा[सम्पादन गर्नुहोस्]
निर्माताको रूपमा[सम्पादन गर्नुहोस्]
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
विवहा[सम्पादन गर्नुहोस्]
प्रसिद्धि[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाहरी कडिहरु[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा Jet Li सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- इन्टरनेट चलचित्र डेटाबेसमा जेट ली
- Jet Li's Foundation: The One Foundation Project
- Jet Li Biography (HKCinema)
- Jet Li Biography (HKFilm)
- Jet Li discusses The One Foundation
- Interview At FarEastFilms.com
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा जेट ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।