सामग्रीमा जानुहोस्

टिम कुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टिम कुक
Tim Cook
जन्मटिमोथी डोनाल्ड कुक
(1960-11-01) १ नोभेम्बर १९६० (उमेर ६५)
अलाबामा, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानऔबर्न बिश्वबिद्यालय (स्नातक विज्ञान)
ड्युक बिश्वबिद्यालय (एमबिए)
पेशासीईओ, एप्पल
जम्मा सम्पति$ ४०० मिलियन (अनुमानित)
कार्यकारी समिति सदस्यएप्पल
नाइकी (२००५—हालसम्म)
राष्ट्रिय फुटबल सङ्घ
हस्ताक्षर

टिमोथि डोनाल्ड "टिम" कुक (जन्म नोभेम्बर १,१९६०) एक अमेरिकन व्यावसायी हुन् तथा एप्पलका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् ।[१] कुकले एप्पल कम्पनी सन् १९९८ मा विश्वव्यापी अपरेसनको वरिष्ठ उपाध्यक्षको रूपमा प्रवेश गरेका थिए ।[२] उनले त्यसपछि विश्वव्यापी खरिद तथा अपरेसनको कार्यकारी उपाध्यक्षको रूपमा कार्य गरे । सन् २०११ अगस्त २४ मा सीईओ बन्नु भन्दा पहिले उनी वरिष्ठ अपरेटिंग अफिसरको रूपमा कार्य गरेका थिए । उनले स्टिभ जब्सको ठाउँमा सीईओ भएका थिए ।[३] (कुक पहिले पनि निवर्तमान सीइओको रूपमा एप्पल कम्पनीमा काम गरिसकेका थिए जब जब्स स्वास्थ्य समस्याका कारण जनवरी २०११ मा बिदामा थिए ।)[४] सन् २०१२ को प्रारम्भमा एप्पलका कार्यकारी समितिले वहाँलाई १ लाख शेयर दिएर समानित गरेको थियो ।[५] सन् २०१२ को लेखाजोखा अनुसार कुकको $३७८ मिलियनको कुल तलब प्याकेज सहित उनलाई संसारकै सबैभन्दा बढी तलब पाउने कार्यकारी अधिकृतको रूपमा अंकित गरेको छ ।[६]

कुक नाइकी तथा राष्ट्रिय फुटबल सङ्घको कार्यकारी समितिमा समेत रहेका छन् ।[३] [७]

प्रारम्भिक जीवन

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "Steve Jobs Resigns as CEO of Apple", Apple Inc., अन्तिम पहुँच अगस्ट २५, २०११।
  2. ↑ "Timothy D. Cook Profile", Forbes, मूलबाट २०११-०८-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०९-१३।
  3. 1 2 "Nike — Investors — Corporate Governance — Board of Directors", Nike।
  4. ↑ Kopytoff, Verne G.; Streitfeld, David, "Times Topics: Timothy Cook News", The New York Times, अन्तिम पहुँच अप्रिल ३०, २०१३।
  5. ↑ After Jobs: Apple's Cook gets $380M in compensation
  6. ↑ Chenda Ngak (जनवरी ११, २०१२), "Steve Jobs' successor Tim Cook highest paid CEO", CBS News, अन्तिम पहुँच अक्टोबर १, २०१२।
  7. ↑ "National Football Foundation Chairman, President and Board of Directors", National Football Foundation, मूलबाट २०१४-०२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०९-१३।

बाह्य लिंक

[सम्पादन]