टिम कुक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
टिम कुक
Tim Cook
सन् २००९ मा एक समारोहमा कुक
जन्म टिमोथी डोनाल्ड कुक
(१९६०-११-०१) नोभेम्बर १, १९६० (उमेर ५७)
अलाबामा, संयुक्त राज्य अमेरिका
अल्मा मेटर औबर्न बिश्वबिद्यालय (स्नातक बिज्ञान)
ड्युक बिश्वबिद्यालय (एमबिए)
पेशा सीईओ, एप्पल
जम्मा सम्पति Green Arrow Up Darker.svg$ ४०० मिलियन (अनुमानित)
कार्यकारी समिती सदस्य एप्पल
नाइकी (२००५—हालसम्म)
राष्ट्रिय फुटबल संघ
हस्ताक्षर

टिमोथी डोनाल्ड "टिम" कुक (जन्म नोभेम्बर १,१९६०) एक अमेरिकन व्यावसायी हुन् तथा एप्पलका वर्तमान सीईओ हुन् ।[१] कुकले एप्पल कम्पनी सन् १९९८ मा विश्वव्यापी अपरेसनको वरिष्ठ उपाध्यक्षको रुपमा प्रवेश गरेका थिए ।[२] उनले त्यसपछि विश्वव्यापी खरिद तथा अपरेसनको कार्यकारी उपाध्यक्षको रुपमा कार्य गरे । सन् २०११ अगस्त २४ मा सीईओ बन्नु भन्दा पहिले उनि वरिष्ठ अपरेटिंग अफिसरको रुपमा कार्य गरेका थिए । उनले स्टिभ जब्सको ठाउँमा सीईओ भएका थिए ।[३] (कुक पहिले पनि निवर्तमान सीइओको रुपमा एप्पल कम्पनीमा काम गरिसकेका थिए जब जब्स स्वास्थ्य समस्याका कारण जनवरी २०११ मा बिदामा थिए ।)[४] सन् २०१२ को प्रारम्भमा एप्पलका कार्यकारी समितिले वहाँलाई १ लाख शेयर दिएर समानित गरेको थियो ।[५] सन् २०१२ को लेखाजोखा अनुसार कुकको $३७८ मिलियनको कुल तलब प्याकेज सहित उनलाई संसारकै सबैभन्दा बढी तलब पाउने कार्यकारी अधिकृतको रुपमा अंकित गरेको छ ।[६]

कुक नाइकी तथा राष्ट्रिय फुटबल संघको कार्यकारी समितिमा समेत रहेका छन् ।[३] [७]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Steve Jobs Resigns as CEO of Apple", Apple Inc., अभिगमन मिति अगस्ट २५, २०११ 
  2. "Timothy D. Cook Profile", Forbes.
  3. ३.० ३.१ "Nike — Investors — Corporate Governance — Board of Directors", Nike। 
  4. "Times Topics: Timothy Cook News", The New York Times. अन्तिम पहुँच मिति:April 30, 2013.
  5. After Jobs: Apple's Cook gets $380M in compensation
  6. Chenda Ngak. "Steve Jobs' successor Tim Cook highest paid CEO", CBS News, January 11, 2012. अन्तिम पहुँच मिति:October 1, 2012.
  7. "National Football Foundation Chairman, President and Board of Directors", National Football Foundation। 

बाह्य लिंक[सम्पादन गर्ने]