टेरा प्याट्रिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टेरा प्याट्रिक
२०१० मा टेरा प्याट्रिक
जन्म लिन्डा एन हप्किन्स
(१९७६-०७-२५)जुलाई २५, १९७६
ग्रेट फल्स, मोन्टाना
अन्य नाम Tara Patrick
Sadie Jordan
Brooke Thomas
Tera Hopkins
जातीयता थाइ, English, डच[१]
उचाइ ५ फिट ९ इन्च (१.७५ मी)
तौल १३२ पाउन्ड (६० किग्रा; ९.४ स्टोन)
वयस्क चलचित्र संख्या 117 (IAFD)
वेबसाइट terapatrick.com

टेरा प्याट्रिक [१] (जन्म २५ जुलाई १९७६)[१] एक पूर्व अश्लिल चलचित्र अभिनेत्री लिन्डा एन हप्किन्सको स्टेज नाम हो ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

टेरा प्याट्रिकको जन्म २५ जुलाई १९७६ मा लिन्डा एन हप्किन्स[२] को नामले ग्रेट फल्स, मोन्टानामा भएको थियो । बोइस राज्यमा रहँदा उनले विज्ञानको बायोलोजी विषयमा स्नातक तथा नर्सिङ्गमा सहायक स्नाकोत्तर गरिन ।[३]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "Bio – Tera Patrick", terapatrick.com, अभिगमन मिति २००९-०३-२१ [dead link]
  2. Hammond, Steven (२००९-१२-३१), "Sinner Takes All: A Memoir of Love and Porn", edgeboston.com, अभिगमन मिति ३ अप्रिल २०११ 
  3. Roger T. Pipe (July २०००), "Tera Patrick Interview", rogreviews.com, अभिगमन मिति २००७-०७-०७  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

Tera Patrickको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

उद्घरण विकिकथनबाट
चित्र तथा मिडीया कमन्सबाट