टोङ्गा राष्ट्रिय फुटबल टोली
स्वरूप
(टोंगा राष्ट्रिय फुटबल टोलीबाट अनुप्रेषित)
सङ्गठन | टोंगा फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | ओशेनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | Timote Moleni | ||
सर्वाधिक उपस्थिति | Kilifi Uele (२४) | ||
सर्वाधिक गोलकर्ता | Unaloto Feao (७) | ||
गृह रङ्गशाला | Loto-Tonga Soka Centre | ||
फिफा कोड | TGA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २०४ २ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | १६३ (अक्टोबर १९९८) | ||
निम्न वरीयता | २०७ (अप्रिल २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ताहिती ८–० टोंगा (फिजी; २९ अगस्ट १९७९) | |||
ठूलो विजय | |||
टोंगा ७–० माइक्रोनेसिया (फिजी; ५ जुलाई २००३) | |||
ठूलो हार | |||
अस्ट्रेलिया २२–० टोंगा (कोभ्स हार्बर, अस्ट्रेलिया; ९ अप्रिल २००१) |
टोंगा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोंगाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टोंगा फुटबलको लागि शासकीय निकाय टोंगा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।