ताहिती राष्ट्रिय फुटबल टोली
Jump to navigation
Jump to search
उपनाम(हरू) | Toa Aito (Les guerriers de fer; | ||
---|---|---|---|
सङ्गठन | ताहिती फुटबल सङ्घ | ||
सङ्गठन | ओशेनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | Naea Bennett (अन्तरिम)[१] | ||
कप्तान | Marama Vahirua | ||
सर्वाधिक उपस्थिति | Angelo Tchen (३४) | ||
सर्वाधिक गोलकर्ता | Teaonui Tehau (१६) | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला ताहिती | ||
फिफा अङ्क | TAH | ||
फिफा वरीयता क्रम | १५७ ![]() | ||
फिफा उच्च वरीयता क्रम | १११ (अगस्ट २००२) | ||
फिफा निम्न वरीयता क्रम | १९६ (अप्रिल–मे २०१६) | ||
इएलओ वरीयता क्रम | १५७ ![]() | ||
इएलओ उच्च वरीयता क्रम | ४५ (सेप्टेम्बर १९८३) | ||
इएलओ निम्न वरीयता क्रम | १५६ (सेप्टेम्बर २०१०) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (पापिती, ताहिती; २१ सेप्टेम्बर १९५२) | |||
ठूलो विजय | |||
![]() ![]() (पापिती, ताहिती; २ सेप्टेम्बर १९७१) | |||
ठूलो हार | |||
![]() ![]() (एडीलेड, अस्ट्रेलिया; ४ जून २००४) ![]() ![]() (रियो दी जेनेरियो, ब्राजिल; २० जून २०१३) | |||
ओएफसी राष्ट्र कप | |||
खेलहरू | ८ (पहिलो खेल: १९७३) | ||
उत्कृष्ट नतिजा | बिजेता, २०१२ | ||
कन्फेडेरेसन कप | |||
खेलहरू | 1 (पहिलो खेल: २०१३) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २०१३ |
ताहिती राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फ्रेन्च पोलिनेसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ताहितीमा फुटबलको लागि शासकीय निकाय ताहिती फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "निया बेनेट ताहितीका ११ औँ प्रशिक्षकमा नियुक्त भएका छन्", बिच सकर डटकम, बिच सकर वल्डवाइड, १७ मार्च २०१८, अन्तिम पहुँच २० मार्च २०१८।