डायेन्ड्रा सोरेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डायेन्ड्रा सोरेस
जन्म (1979-08-13) १३ अगस्ट १९७९ (उमेर ४४)

डायेन्ड्रा सोरेस (जन्म: १९७९) एक मोडलअभिनेत्री हुन् । उनी प्रसिद्ध रियलिटी सृङ्खला बिग बस सिजन ८ की प्रतियोगी हुन् । उनी बान्द्रा, मुम्बईबाट छिन ।[१][२][३][४][५][६]

जीवनी[सम्पादन गर्नुहोस्]

सोरेसको जन्म एक मध्यम वर्गीय परिवारमा बान्द्रा, मुम्बईमा भएको हो । उनको परिवारको कुनै पनि सदस्यको मोडलिङमा सम्बन्ध थिएन । उनले मुम्बईबाट आफ्नो शिक्षा प्राप्त गरेकी हुन् । भारतीय भूतपुर्व मोडल मधु सप्रेले मोडलिङमा ल्याएकी हुन् ।

सन्दर्भ समाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]