डियर कमरेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डियर कमरेड
Dear Comrade
थियेट्रिकल रिलीज पोस्टर
निर्देशकभरत कम्मा
निर्मातायश रङ्गिनेनी
मुख्य कलाकारविजय देवरकोन्डा
रश्मिका मन्दाना‎
श्रुति रामचन्द्रन
छायाङ्कनसुजीत सारङ्ग
सम्पादनश्रीजित सारङ्ग
सङ्गीतजस्टिन प्रभाकरण
वितरक
कम्पनी
वितरकबिग बेन सिनेमा
प्रदर्शन मिति
  • २६ जुलाई २०१९ (2019-07-26)
अवधि
१७० मिनेट[१]
देशभारत
भाषातेलुगु
बक्स अफिसअनुमान ३० करोड[२]

डियर कमरेड भरत कम्मा द्वारा लिखित र निर्देशित एक २०१९ भारतीय तेलुगु-भाषाको प्रेमप्रसङ्गयुक्त एक्सन नाटक चलचित्र हो जुन मैथरी मुभी मेकर्स र यश रङ्गिनेनीले निर्माण गरेका हुन् । यस चलचित्रमा विजय देवरकोन्डा, रश्मिका मन्दाना‎श्रुति रामचन्द्रन छन् ।[३] चलचित्रको प्रधान फोटोग्राफी अगस्त २०१८ मा सुरु भयो ।[४] चलचित्रको टीजर १७ मार्च २०१९ मा रिलीज भयो । चलचित्र तेलुगुमा बनेको थियो र एकै साथ तमिल, मलयालमकन्नड भाषामा डब गरिएको थियो ।[५] यो चलचित्र नाटकीय रूपमा चारै भाषाहरूमा २६ जुलाई २०१९ मा रिलीज गरिएको थियो ।[५][६][७]

कलाकार[सम्पादन गर्नुहोस्]

  • विजय देवरकोन्डा चैतन्य कृष्णन उर्फ बबीको रूपमा
  • रश्मिका मन्दाना अपर्णा देवी उर्फ लिलीको रूपमा
  • श्रुति रामचन्द्रन जयाको रूपमा, लिलीको दिदी
  • सुहास मार्टिनको रूपमा
  • विकास रघुको रूपमा
  • दिव्य अनीताको रूपमा, रघुको प्रेमिका
  • चारुहसन बबीको हजुरबुबाको रूपमा
  • आनन्द बबीको बुबाको रूपमा
  • कल्याणी नटराजन बबीको आमाको रूपमा
  • राज अर्जुन रमेश रावको रूपमा
  • प्रत्युषा जोनलनागड्डा रुबिनाको रूपमा
  • तुलसी जयाको आमाको रूपमा
  • सञ्जय स्वरूप लिलीको बुबाको रूपमा
  • आश्रीता वेमुगन्ती लिलीकी आमाको रूपमा

साउन्डट्र्याक[सम्पादन गर्नुहोस्]

मार्केटिङ्ग र रिलीज[सम्पादन गर्नुहोस्]

चलचित्रको आधिकारिक टीजर १७ मार्च २०१९ मा रिलीज भयो ।[८][९][१०][११][१२]

९ मे २०१९ मा, विजय देवरकोन्डाले घोषणा गरे कि चलचित्र २६ जुलाई २०१९ मा तेलुगु, तमिल, कन्नडमलयालम भाषाहरूमा रिलीज हुनेछ ।[१३] चलचित्र २६ जुलाई २०१९ मा रिलीज भएको थियो ।[६]

हिन्दी रीमेक[सम्पादन गर्नुहोस्]

चलचित्र निर्माता करण जोहरले यस चलचित्रको हिन्दी रीमेक निर्माणको अधिकार प्राप्त गरेका छन् । देवरकोन्डा अभिनीत अन्य चलचित्रहरू हिन्दी भाषामा पुन: निर्माण गरिएको थियो जुन अर्जुन रेड्डी, कबीर सिंहमा पुन: निर्माण र पेली चोपुलु, मित्रोंमा पुनः निर्माण हुन् ।[१४][१५][१६]

बक्स अफिस[सम्पादन गर्नुहोस्]

डियर कमरेडले सुरु दिनमा लगभग १८ करोड कलेक्शन गर्‍यो ।[१७] यस चलचित्रले पहिलो सप्ताहन्तमा करिब ३० करोड सङ्कलन गरेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hooli, Shekhar H. (२६ जुलाई २०१९), "Dear Comrade movie review and rating: Audience fall in love with Vijay-Rashmika's chemistry again after GG", International Business Times, India Edition (englishमा), अन्तिम पहुँच २८ जुलाई २०१९ 
  2. २.० २.१ Hooli, Shekhar H. (२९ जुलाई २०१९), "Dear Comrade 3-day box office collection: Vijay film makes 60% recovery in weekend 1", International Business Times, India Edition (englishमा), अन्तिम पहुँच ३० जुलाई २०१९ 
  3. BookMyShow, "Dear Comrade Movie (2019) | Reviews, Cast & Release Date in", BookMyShow (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०१९ 
  4. "'Dear Comrade’: Shooting for the Vijay Devarakonda-starrer progress in Kakinada - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०१९ 
  5. ५.० ५.१ "Dear Comrade will not see Hindi version", New Indian Express, १३ जुलाई २०१९, अन्तिम पहुँच १५ जुलाई २०१९  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१९ मिति
  6. ६.० ६.१ Dundoo, Sangeetha Devi (२६ जुलाई २०१९), "‘Dear Comrade’ review: A multi-hued romantic drama", The Hindu (en-INमा), अन्तिम पहुँच २६ जुलाई २०१९ 
  7. "Vijay Deverakonda reveals Dear Comrade will release in four languages, shares new poster", hindustantimes (अङ्ग्रेजीमा), ८ मार्च २०१९, अन्तिम पहुँच १८ मार्च २०१९ 
  8. Lahari Music | T-Series (१६ मार्च २०१९), Dear Comrade Teaser - Tamil | Vijay Deverakonda, Rashmika | Bharat Kamma, अन्तिम पहुँच १७ मार्च २०१९ 
  9. 5 (१७ मार्च २०१९), "Dear Comrade Teaser: Rebellious and romantic!", Gulte (englishमा), अन्तिम पहुँच १७ मार्च २०१९ 
  10. "Dear Comrade teaser: Vijay Deverakonda is a romantic and a rebel", The Financial Express, १७ मार्च २०१९, अन्तिम पहुँच १७ मार्च २०१९ 
  11. "Dear Comrade Teaser: Vijay Devarakonda, Rashmika Mandanna Kissing Scene Criticised on Twitter", News18, अन्तिम पहुँच १८ मार्च २०१९ 
  12. "Dear Comrade Teaser: Vijay Deverakonda-Rashmika Mandanna’s Sizzling Chemistry, Sid Sriram’s Love Song in the Background, Leave Fans Impressed! Watch Video", Latestly (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ मार्च २०१९ 
  13. "Vijay Deverakonda Announces 'Dear Comrade' Release Date a Day Before His Birthday", News18, ९ मे २०१९, अन्तिम पहुँच १९ जुन २०१९ 
  14. "Dear Comrade: Karan Johar acquires Hindi remake rights of Vijay Deverakonda's film - Times of India", The Times of India (अङ्ग्रेजीमा), २४ जुलाई २०१९, अन्तिम पहुँच २४ जुलाई २०१९ 
  15. "Karan Johar buys rights for Hindi remake of Arjun Reddy star Vijay Devarakonda’s Dear Comrade before it releases", Hindustan Times (अङ्ग्रेजीमा), २४ जुलाई २०१९, अन्तिम पहुँच २४ जुलाई २०१९ 
  16. "Bollywood actor Jackky Bhagnani to star in Hindi remake of Telugu film Pelli Choopulu- Entertainment News, Firstpost", Firstpost (अङ्ग्रेजीमा), २० अक्टोबर २०१७, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१९ 
  17. Upadhyaya, Prakash (२७ जुलाई २०१९), "Dear Comrade 1st day box office collection: Vijay Devarakonda's new film shatters opening-day record of NOTA", International Business Times, India Edition (englishमा), अन्तिम पहुँच २७ जुलाई २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]