डियर कमरेड
डियर कमरेड Dear Comrade | |
---|---|
निर्देशक | भरत कम्मा |
निर्माता | यश रङ्गिनेनी |
मुख्य कलाकार | विजय देवरकोन्डा रश्मिका मन्दाना श्रुति रामचन्द्रन |
छायाङ्कन | सुजीत सारङ्ग |
सम्पादन | श्रीजित सारङ्ग |
सङ्गीत | जस्टिन प्रभाकरण |
वितरक कम्पनी | |
वितरक | बिग बेन सिनेमा |
प्रदर्शन मिति |
|
अवधि | १७० मिनेट[१] |
देश | भारत |
भाषा | तेलुगु |
बक्स अफिस | अनुमान ₹३० करोड[२] |
डियर कमरेड भरत कम्मा द्वारा लिखित र निर्देशित एक २०१९ भारतीय तेलुगु-भाषाको प्रेमप्रसङ्गयुक्त एक्सन नाटक चलचित्र हो जुन मैथरी मुभी मेकर्स र यश रङ्गिनेनीले निर्माण गरेका हुन् । यस चलचित्रमा विजय देवरकोन्डा, रश्मिका मन्दाना र श्रुति रामचन्द्रन छन् ।[३] चलचित्रको प्रधान फोटोग्राफी अगस्त २०१८ मा सुरु भयो ।[४] चलचित्रको टीजर १७ मार्च २०१९ मा रिलीज भयो । चलचित्र तेलुगुमा बनेको थियो र एकै साथ तमिल, मलयालम र कन्नड भाषामा डब गरिएको थियो ।[५] यो चलचित्र नाटकीय रूपमा चारै भाषाहरूमा २६ जुलाई २०१९ मा रिलीज गरिएको थियो ।[५][६][७]
कलाकार
[सम्पादन गर्नुहोस्]- विजय देवरकोन्डा चैतन्य कृष्णन उर्फ बबीको रूपमा
- रश्मिका मन्दाना अपर्णा देवी उर्फ लिलीको रूपमा
- श्रुति रामचन्द्रन जयाको रूपमा, लिलीको दिदी
- सुहास मार्टिनको रूपमा
- विकास रघुको रूपमा
- दिव्य अनीताको रूपमा, रघुको प्रेमिका
- चारुहसन बबीको हजुरबुबाको रूपमा
- आनन्द बबीको बुबाको रूपमा
- कल्याणी नटराजन बबीको आमाको रूपमा
- राज अर्जुन रमेश रावको रूपमा
- प्रत्युषा जोनलनागड्डा रुबिनाको रूपमा
- तुलसी जयाको आमाको रूपमा
- सञ्जय स्वरूप लिलीको बुबाको रूपमा
- आश्रीता वेमुगन्ती लिलीकी आमाको रूपमा
साउन्डट्र्याक
[सम्पादन गर्नुहोस्]मार्केटिङ्ग र रिलीज
[सम्पादन गर्नुहोस्]चलचित्रको आधिकारिक टीजर १७ मार्च २०१९ मा रिलीज भयो ।[८][९][१०][११][१२]
९ मे २०१९ मा, विजय देवरकोन्डाले घोषणा गरे कि चलचित्र २६ जुलाई २०१९ मा तेलुगु, तमिल, कन्नड र मलयालम भाषाहरूमा रिलीज हुनेछ ।[१३] चलचित्र २६ जुलाई २०१९ मा रिलीज भएको थियो ।[६]
हिन्दी रीमेक
[सम्पादन गर्नुहोस्]चलचित्र निर्माता करण जोहरले यस चलचित्रको हिन्दी रीमेक निर्माणको अधिकार प्राप्त गरेका छन् । देवरकोन्डा अभिनीत अन्य चलचित्रहरू हिन्दी भाषामा पुन: निर्माण गरिएको थियो जुन अर्जुन रेड्डी, कबीर सिंहमा पुन: निर्माण र पेली चोपुलु, मित्रोंमा पुनः निर्माण हुन् ।[१४][१५][१६]
बक्स अफिस
[सम्पादन गर्नुहोस्]डियर कमरेडले सुरु दिनमा लगभग ₹१८ करोड कलेक्शन गर्यो ।[१७] यस चलचित्रले पहिलो सप्ताहन्तमा करिब ₹ ३० करोड सङ्कलन गरेको छ ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Hooli, Shekhar H. (२६ जुलाई २०१९), "Dear Comrade movie review and rating: Audience fall in love with Vijay-Rashmika's chemistry again after GG", International Business Times, India Edition (englishमा), अन्तिम पहुँच २८ जुलाई २०१९।
- ↑ २.० २.१ Hooli, Shekhar H. (२९ जुलाई २०१९), "Dear Comrade 3-day box office collection: Vijay film makes 60% recovery in weekend 1", International Business Times, India Edition (englishमा), अन्तिम पहुँच ३० जुलाई २०१९।
- ↑ BookMyShow, "Dear Comrade Movie (2019) | Reviews, Cast & Release Date in", BookMyShow (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०१९।
- ↑ "'Dear Comrade’: Shooting for the Vijay Devarakonda-starrer progress in Kakinada - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०१९।
- ↑ ५.० ५.१ "Dear Comrade will not see Hindi version", New Indian Express, १३ जुलाई २०१९, अन्तिम पहुँच १५ जुलाई २०१९। वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१९ मिति
- ↑ ६.० ६.१ Dundoo, Sangeetha Devi (२६ जुलाई २०१९), "‘Dear Comrade’ review: A multi-hued romantic drama", The Hindu (en-INमा), अन्तिम पहुँच २६ जुलाई २०१९।
- ↑ "Vijay Deverakonda reveals Dear Comrade will release in four languages, shares new poster", hindustantimes (अङ्ग्रेजीमा), ८ मार्च २०१९, अन्तिम पहुँच १८ मार्च २०१९।
- ↑ Lahari Music | T-Series (१६ मार्च २०१९), Dear Comrade Teaser - Tamil | Vijay Deverakonda, Rashmika | Bharat Kamma, अन्तिम पहुँच १७ मार्च २०१९।
- ↑ 5 (१७ मार्च २०१९), "Dear Comrade Teaser: Rebellious and romantic!", Gulte (englishमा), अन्तिम पहुँच १७ मार्च २०१९।
- ↑ "Dear Comrade teaser: Vijay Deverakonda is a romantic and a rebel", The Financial Express, १७ मार्च २०१९, अन्तिम पहुँच १७ मार्च २०१९।
- ↑ "Dear Comrade Teaser: Vijay Devarakonda, Rashmika Mandanna Kissing Scene Criticised on Twitter", News18, अन्तिम पहुँच १८ मार्च २०१९।
- ↑ "Dear Comrade Teaser: Vijay Deverakonda-Rashmika Mandanna’s Sizzling Chemistry, Sid Sriram’s Love Song in the Background, Leave Fans Impressed! Watch Video", Latestly (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ मार्च २०१९।
- ↑ "Vijay Deverakonda Announces 'Dear Comrade' Release Date a Day Before His Birthday", News18, ९ मे २०१९, अन्तिम पहुँच १९ जुन २०१९।
- ↑ "Dear Comrade: Karan Johar acquires Hindi remake rights of Vijay Deverakonda's film - Times of India", The Times of India (अङ्ग्रेजीमा), २४ जुलाई २०१९, अन्तिम पहुँच २४ जुलाई २०१९।
- ↑ "Karan Johar buys rights for Hindi remake of Arjun Reddy star Vijay Devarakonda’s Dear Comrade before it releases", Hindustan Times (अङ्ग्रेजीमा), २४ जुलाई २०१९, अन्तिम पहुँच २४ जुलाई २०१९।
- ↑ "Bollywood actor Jackky Bhagnani to star in Hindi remake of Telugu film Pelli Choopulu- Entertainment News, Firstpost", Firstpost (अङ्ग्रेजीमा), २० अक्टोबर २०१७, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१९।
- ↑ Upadhyaya, Prakash (२७ जुलाई २०१९), "Dear Comrade 1st day box office collection: Vijay Devarakonda's new film shatters opening-day record of NOTA", International Business Times, India Edition (englishमा), अन्तिम पहुँच २७ जुलाई २०१९।