डिलन रायन
डिलन रायन | |
---|---|
जन्म | [१] सान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका[२][३] | २१ अप्रिल १९८१
उचाइ | ५ फिट ११ इन्च (१.८० मी) |
डिलन रायन (जन्म अप्रिल २१, १९८१) सान फ्रान्सिस्को, क्यालिफोर्नियामा[१][२][३] जन्मिएकी एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन्।[४]
अश्लील चलचित्र करियर
[सम्पादन गर्नुहोस्]रायनले सन् २००४ मा आफ्नो अश्लील चलचित्र करियर सुरु गरेकी थिइन्।[५] उनकी साथी तथा अश्लील चलचित्र अभिनेत्री साइन लुइस ह्युस्टनले एक अश्लील चलचित्र कम्पनी सुरु गरेकी थिइन्, र रयानले कम्पनीको लागि पहिलो चलचित्रमा अभिनय गरेकी थिइन् किनभने उनले त्यो वाचा ह्युस्टनलाई सानो छँदा गरेकी थिइन्।[६] अश्लील चलचित्र उद्योगमा प्रवेश गर्नु अघि रायन एक नर्तक थिइन्[५] र उनी आफूलाई पोर्न स्टारको सट्टा "पोर्न सुपरहिरो " मान्छिन्।[३][५]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]रायनले आफूलाई क्वयेरको रूपमा चिनाउँछिन्,[३][७] र उनले सबै लैङ्गिक पहिचान भएका व्यक्तिहरूप्रति आकर्षित भएको बताएकी छिन्।[५] उनको मनपर्ने अश्लील चलचित्र अभिनेत्री बेल्लाडोना हुन्। [६]
अश्लील चलचित्र उद्योग भन्दा बाहिर, रायनले सामाजिक कार्यमा स्नातकोत्तर गरेकी थिइन् र यौनकर्मीहरूको लागि एक अधिवक्ताको रूपमा सक्रिय छिन्।[८][९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा डिलन रायन
- ↑ २.० २.१ Dylan Ryan DVDs, VOD, Blu-Ray Videos at Adult Film Database. Retrieved February 27, 2012.
- ↑ ३.० ३.१ ३.२ ३.३ Dylan Ryan | Queer Porn TV | Public Access to the Sexual Underground | QPTV. Retrieved February 27, 2012.
- ↑ एलिजाबेथ कोहेन (मे १९, २०११), "Porn Stars Give Tips To Avoid STDs", KOCO, अन्तिम पहुँच २४ अप्रिल २०१२।
- ↑ ५.० ५.१ ५.२ ५.३ Dylan Ryan interview. Retrieved February 27, 2012.
- ↑ ६.० ६.१ 20 Questions With Dylan Ryan | HotmoviesforHer.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०२ मिति. Retrieved February 27, 2012.
- ↑ Interview with Dylan Ryan | Ask Garnet वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२७ मिति. Retrieved February 27, 2012.
- ↑ Isaacson, Betsy (१३ मे २०१४), "Three porn stars explain why they chose the porn industry", NewsComAu (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०२०।
- ↑ Horn, Tina (२०१७-०१-२३), "Why It Matters That Sex Workers Were At The Women's March In D.C.", www.refinery29.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०२०।