डेभन ली
स्वरूप
डेभन ली | |
|---|---|
३ अप्रिल २०१० मा फ्रिवन्स अवार्डमा डेभन ली | |
| जन्म | अगस्ट ८, १९७५[१] लिन्टन, इन्डियाना, संयुक्त राज्य[१] |
| जातीयता | ककासियन |
| उचाइ | ५ फिट ३ इन्च (१.६० मी)[१] |
| वेबसाइट | http://www.myspace.com/clubdevonlee |
डेभन ली (जन्म ८ अक्टोबर १९६९) अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन । उनी २००५ देखि ३० वर्षको उमेरमा अश्लील चलचित्र क्षेत्रमा देखा परिन ।[१] १९९८ तिर उनी एक कामुक नर्तकी पनि थिईन ।[२]
उनले १४ जनवरी २००७ मा आठ महिनाको भेटघाट पश्चात अश्लील चलचित्र अभिनेता मार्कस लण्डन सँग लस भेगासमा विवाह गरिन ।[३] उनी अन्य कृयाकलापहरूमा पौडी, नृत्य तथा घोडसवारी मन पराउँछिन ।[२]
अवार्डहरू
[सम्पादन गर्नुहोस्]- २००८ एभिएन अवार्ड (मनोनित) – बेस्ट पिओभी सेक्स सिन – पोल पोजिसन ६: लेक्स पिओभी[४]
- २००९ एभिएन अवार्ड (मनोनित) – उत्कृष्ट अभिनेत्री – सकबस अफ द रग[५]
- २००९ एभिएन अवार्ड (मनोनित) – मिल्फ/कगर पर्फमर अफ द एयर[५]
- २०१० एभिएन अवार्ड (मनोनित) – बेस्ट अल-गर्ल थ्री-वे सेक्स सिन – अल अबाउट असाइलम २: गर्ल्स वन्ली[६]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 "Personal Bio Devon Lee", IAFD.com, अन्तिम पहुँच २००८-१०-१२।
- 1 2 Bob Preston (२००७-०५-३१), "Devon Lee Interview", XFanz.com, अन्तिम पहुँच २००८-१२-११।[स्थायी मृत कडी]
- ↑ David Sullivan (२००६-१२-२७), "Marcus London, Devon Lee Announce Vegas Wedding", AVN.com, अन्तिम पहुँच २००८-१२-११। अभिलेखिकरण २००९-०७-२३ वेब्याक मेसिन
- ↑ "AVN Award Nominees", AVNAwards.com, अन्तिम पहुँच २००७-१२-१८।
- 1 2 "Nominations 2009 AVN Adult Movie Awards" (PDF), AVNAwards.com, २००८-११-२५, मूलबाट २००८-१२-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-२६।
- ↑ "2010 Nominees", AVN.com, अन्तिम पहुँच २००९-११-२६। अभिलेखिकरण २००९-१०-२६ वेब्याक मेसिन
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा डेभन ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा डेभन ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
| अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |