डेभिड जेम्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डेभिड जेम्स
David James Kerala Blasters.jpg
जेम्स केरला ब्लास्टरको लागि प्रसिक्षकको भुमिका निभाउदै
व्यक्तिगत विवरण
पुरा नाम डेभिड वेन्जामिन जेम्स[१]
जन्म मिति (१९७०-०८-०१) १ अगस्ट १९७० (उमेर ४८)
जन्म स्थान गार्डेन सिटी, इङ्ल्यान्ड
उचाई १.९४ मी (६ फिट   इन्च)[२]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब केरला ब्लास्टर (प्रबन्धक)
युवा क्लब
१९८६–१९८८ वाटफोर्ड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९८८–१९९२ वाटफोर्ड ८९ (०)
१९९२–१९९९ लिभरपुल २१४ (०)
१९९९–२००१ एस्टन भिल्ला ६७ (०)
२००१–२००४ वेस्टह्याम युनाइटेड ९१ (०)
२००४–२००६ म्यानचेस्टर सिटी ९३ (०)
२००६–२०१० पोर्टसमाउथ १३४ (०)
२०१०–२०१२ ब्रिस्टल सिटी ८१ (०)
२०१२–२०१३ बोर्नमाउथ १९ (०)
२०१३ अाइबिभी १७ (०)
२०१४ केरला ब्लास्टर १२ (०)
जम्मा ८२६ (०)
राष्ट्रिय टिम
१९९०–१९९२ इङ्ल्यान्ड यू-१९ १० (०)
१९९४–१९९६ इङ्ल्यान्ड बि (०)
१९९७–२०१० इङ्ल्यान्ड ५३ (०)
टिमको प्रबन्धन
२०१४–२०१५ केरला ब्लास्टर (प्रबन्धक)
२०१८– केरला ब्लास्टर
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

डेभिड जेम्स (जन्म: ४ मार्च १९९२) एक अबकास लिएका अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले गोलरक्षकको रुपमा खेल्ने गर्थे । उनी हाल भारतीय फुटबल क्लब केरलन ब्लास्टरका लागि प्रसिक्षकको रुपमा कार्यरत छन् ।

क्लब कार्यकाल[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१० फिफा विश्वकप दक्षिण अफ्रिका– खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, अन्तिम पहुँच ८ जुन २०१३ 
  2. "बिबिसी प्रोफाइल", बिबिसी स्पोर्ट्स, १ अगस्ट १९७०, अन्तिम पहुँच २० जुन २०१० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]