डेभिड सिल्भा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डेभिड सिल्भा
David Silva 2018.jpg
व्यक्तिगत विवरण
पुरा नाम डेभिड जोसु जिनेज सिल्भा[१]
जन्म मिति (१९८६-०१-०८) ८ जनवरी १९८६ (उमेर ३३)
जन्म स्थान [Arguineguín], स्पेन
उचाई १.७० मि[२]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर सिटी
नम्बर २१
युवा क्लब
१९९५–२००० सान फर्नान्डो
२०००–२००३ भ्यालेन्सिया
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००३–२००४ भ्यालेन्सिया बि १४ (१)
२००४–२०१० भ्यालेन्सिया ११९ (२१)
२००४–२००५इबार (ऋणमा) ३५ (४)
२००५–२००६सेल्टा भिगो (रिणमा) ३४ (४)
२०१०– म्यानचेस्टर सिटी २८४ (५३)
राष्ट्रिय टिम
२००१–२००२ स्पेन अन्डर १६ (२)
२००२–२००३ स्पेन अन्डर १७ २० (५)
२००४–२००५ स्पेन अन्डर १९ १४ (५)
२००५ स्पेन अन्डर २० (४)
२००४–२००६ स्पेन अन्डर २१ (७)
२००७–२०१८ स्पेन १२५ (३५)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १५:०५, १९ अगस्त २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १६:४६, १ जुलाई २०१८ (युटिसी)

डेभिड जोसु जिनेज सिल्भा (स्पेनिश उच्चारण: [daˈβið ˈsilβa]; ८ जनवरी १९८६ मा जन्मिएका एक स्पेनिश पेशेवर फुटबल खेलाडी हुन् जो अंग्रेजी क्लब म्यानचेस्टर सिटी को लागि खेलिरहेका छन् । सिल्भा मुख्यतया एक केन्द्रीय वा एक हमलाकारी मिडफिल्डरको रूपमा खेल्दछन् तर विङ्गगर वा दोस्रो स्ट्राइकरको रूपमा पनि खेल्ने गर्दछन् । ऊनी मुख्यतया बाँया-खुट्टे खेलाडी हुन ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Updated squads for 2017/18 Premier League confirmed", Premier League, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १२ फेब्रुअरी २०१८ 
  2. "2018 FIFA World Cup: List of players" (PDF), FIFA, १८ जुन २०१८, पृ: २८।