ड्रिम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ड्रिम्स (चलचित्र)बाट अनुप्रेषित)
ड्रिम्स
निर्देशकभुवन केसी
निर्माताभुवन केसी
मुख्य कलाकारअनमोल केसी
सम्राज्ञी राज्यलक्ष्मी शाह
सन्ध्या केसी
छायाङ्कनपुरूस्वतम प्रधान
सम्पादनबनिस शाह
सङ्गीतहरकुलिस बस्नेत
प्रदर्शन मिति
  • ४ मार्च २०१६ (2016-03-04)
अवधि
१६६ मिनेट
देशनेपाल
भाषानेपाली
बजेट१ करोड (युएस$१४०,०००)
बक्स अफिस२ करोड (युएस$२८०,०००)
(दुई दिन)

ड्रिम्स एक नेपाली कथानक चलचित्र हो। भुवन केसीद्वारा निर्देशित यो चलचित्र २०१६ मार्च ४ मा नेपालभर प्रदर्शित भएको थियो। यस चलचित्रमा अहिलेका नाम चलेका नायक अनमोल केसी प्रमुख भुमिकामा रहेका छन्। भने प्रमुख नायिकाका रूपमा नव नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहलाई देख्न सकिन्छ।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]