ढाँचा:आजको लेख/२०१४-०८-२६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डोटेली भाषा नेपालको,सुदुरपश्चिमाञ्चलमध्यपश्चिमाञ्चल विकास क्षेत्रमा बोलिने एक भाषा हो । डोटेली भाषा नेपालमा बोलिने प्रमुख भाषाहरू मध्ये एक हो । सुदुरपश्चिमका सबै जिल्लाहरूमा र मध्यपश्चिमका केही जिल्लाहरूमा यो भाषा प्रयोग गरिन्छ । यहाँका बासिन्दाहरू एकआपसमा कुरा गर्दा अथवा बोल्दा आप्नै भाषा प्रयोगमा ल्याउने गर्दछन । (पूरा लेख...)