सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
(सुदुरपश्चिमाञ्चल बाट पठाईएको)
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र | |
---|---|
![]() | |
देश | ![]() |
विकास क्षेत्र | सुदूर-पश्चिमाञ्चल |
सदरमुकाम | [[दिपायल सिलगढी नगरपालिका|दिपायल]], डोटी, सेती अञ्चल |
क्षेत्रफल | |
• जम्मा | १९,५३९ किमी२ (७५४४ वर्ग माइल) |
जनसङ्ख्या (नेपालको जनगणना २०६८) | |
• जम्मा | २,५५२,५१७ |
जनसङ्ख्या. सुची | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।
अञ्चलहरू[सम्पादन गर्नुहोस्]
सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र | |||
---|---|---|---|
क्रम संख्या | अञ्चलहरू | जिल्लाहरू | सदरमुकाम |
१ | महाकाली | ४ वटा | महेन्द्रनगर |
२ | सेती | ५ वटा | दिपायल |
जम्मा | २ वटा | ९ वटा |
भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]
जिल्लाहरू[सम्पादन गर्नुहोस्]
१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर
नगरपालिकाहरू[सम्पादन गर्नुहोस्]
#त्रिवेणी नगरपालिका #बुडिगंगा नगरपालिका #वडिमालिका नगरपालिका #वुडिनन्दा नगरपालिका
- अछाम जिल्ला
- कञ्चनपुर जिल्ला
- कैलाली जिल्ला
- डडेल्धुरा जिल्ला
- बैतडी जिल्ला
- डोटी जिल्ला
- दार्चुला जिल्ला
- बझाङ जिल्ला
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- नेपाल
- बैतडी जिल्ला
- पाटन नगरपालिका
- दसरथचन्द नगरपालिका
- मेलौली भगवती मन्दिर
- पाताल भुमेश्वर महादेव मन्दिर
- निङ्गलाशैनी मन्दिर
- रौलकेदार मन्दिर
- स्याडी खोला
- कुलगडे देवता
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२३ मिति