मध्य-पश्चिमाञ्चल विकास क्षेत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(मध्यपश्चिमाञ्चल बाट पठाईएको)
Jump to navigation Jump to search
मध्य-पश्चिमाञ्चल
—  विकास क्षेत्र  —
देश  नेपाल
विकास क्षेत्र मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
क्षेत्रिय सदरमुकाम बिरेन्द्रनगर, सुर्खेत,
क्षेत्रफल
 - जम्मा ४२,३७८ किमी (१६,३६२.२ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ३,५४६,६८२
 जनघनत्व ८४/किमी (२१७.६/वर्ग मी)
  जनसङ्ख्या सूची
समय क्षेत्र नेपाली समय (युटिसी+५:४५)

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र नेपालका पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य-पश्चिममा स्थित छ। यसको भू-भाग पूर्वमा पश्चिमाञ्चल, पश्चिममा सुदूर-पश्चिमाञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतको उत्तर प्रदेश स्थितसम्म फैलिएको थियो । मध्य-पश्चिमाञ्चलको सदरमुकाम बिरेन्द्रनगरमा स्थित थियो । मध्य-पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १५ वटा जिल्लाहरू समावेस गरिएका थिए ।

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
कर्णाली ५ वटाजुम्ला
भेरी ५ वटाबिरेन्द्रनगर
राप्ती ५ वटातुलसीपुर
जम्मा ३ वटा १५ वटा

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]