सामग्रीमा जानुहोस्

ढाँचा:इतिहासमा आज/२०, जनवरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एडविन एडरियन (सन् १९३०) ~ आप्पा शेर्पा (सन् १९६०)

  • वि.सं. २०६५ (सन् २००९)  - बाराक ओबामा पहिलो अफ्रिकी-अमेरिकी राष्ट्रपतिको रूपमा अमेरिकाको ४४औँ राष्ट्रपति भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१४)  - दक्षिण कोरियामा २ करोड बराबरको क्रेडिट कार्ड ह्याक भएको थियो ।
  • वि.सं. २०८२ (सन् २०२६)  - स्पेनको आदामुजमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा ४२ जनाको मृत्यु भएको छ।