आप्पा शेर्पा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आप्पा शेर्पा
Apa Sherpa.jpg
जन्मविसं २०१६ माघ ०६
नाम्चे सोलुखुम्बु, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामलाक्पा तेन्जिङ शेर्पा
चिनारीको कारणसगरमाथाको २१ पटक आरोहण

आप्पा शेर्पा (जन्म: विसं २०१६ माघ ०६) एक नेपाली पर्वतारोही हुन् । उनले सर्बोच्च शिखर सगरमाथाको २१ औँ पटक सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । आप्पाले विसं २०६८ बैशाखमा २१ औँ पटक आरोहण गरेका थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

आरोहण करियर[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]