ढाँचा:इतिहासमा आज/३१,अक्टोबर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिताश्मा चन्द (सन् १९८३)

  • वि.सं. १९७९ (सन् १९२२) - बेनिटो मुसोलिनीलाई इटालीको प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
  • वि.सं. २०४१ (सन् १९८४)  - भारतको प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरिएको थियो । हत्यमा २ जना सिखको संलग्नता रहेको थियो ।
  • वि.सं. २०६८ (सन् २०११)  - विश्वको जनसंख्या ७ अरब नाघेको थियो । यस दिनको सम्झनामा संयुक्त राष्ट्र संघले सेवेन विलयन डे मनाउने निर्णय गरेको थियो ।