ढाँचा:इतिहासमा आज/५, जुन
स्वरूप

योगी आदित्यनाथ (सन् १९७२)
- वि.सं. १९०६ (सन् १८४९) - सन् – नयाँ संविधानमा हस्ताक्षर गरेर डेनमार्क संवैधानिक राजतन्त्र बनेको थियो।
- वि.सं. २००६ (सन् १९४९) - थाइल्यान्डको संसदमा पहिलो महिला सदस्य निर्वाचित भएकी थिन।
- वि.सं. २०१६ (सन् १९५९) - सिङ्गापुरको पहिलो सरकारले सपथ ग्रहण गरेको थियो।
- वि.सं. २०२४ (सन् १९६७) - छ दिने युद्ध सुरु भएको थियो।
- वि.सं. २०७४ (सन् २०१७) - मोन्टेनेग्रो उत्तर एट्लान्टिक सन्धि सङ्गठनको २९औँ सदस्य बनेको थियो।