ढाँचा:इतिहासमा आज/९, सेप्टेम्बर
स्वरूप

अक्षय कुमार (सन् १९६७) ~ अरुणा लामा (सन् १९४५)
- वि.सं. २०६१ (सन् २००४) - इन्डोनेसियाको जाकार्तामा रहेको अस्ट्रेलियाली दुतावास अगाडी बम बिस्फोट हुँदा १० जनाको मृत्यु भएको थियो।
- वि.सं. २०६१ (सन् २०१४) - एप्पल कम्पनीले आइफोन ६, आइफोन ६ प्लस तथा एप्पल वाच उपभोक्ताको लागि सार्वजनिक गरेका थियो।