ढाँचा:प्रमुख चित्र/२०२४-०१-०४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुजुर

मुजुर नेपालमा पाइने एक प्रकारको चराको नाम हो। धेरै हिन्दु देवताहरू मुजुरसँग सम्बन्धित छ, भगवान कृष्णलाई प्रायः उनको टाउकोमा मुजुरको प्वाँखले चित्रण गरिएको छ। मुजुर मुख्यतया खुला जङ्गलमा वा खेती अन्तर्गत जमिनमा बस्छन् जहाँ तिनीहरू ऐँसेलु, अन्नको लागि चारा गर्छन् तर सर्प, छेपारो र साना मुसाको शिकार पनि गर्छन्।

तस्विर सिर्जनाकर्ता: अजिम खान रोनी