ढाँचा:Db-notice-multiple/कागजात
स्वरूप
यस ढाँचामा अप्ठ्यारा सुविधाहरू रहेका छन्। कृपया यस ढाँचालाई सम्पादन गर्नु पूर्व यस ढाँचाको व्यवस्थापन तथा पार्सर प्रणालीहरूसँग परिचित हुनुपर्छ र पनि यदि तपाईँले गरेको सम्पादनबाट कुनै जटिल तथा अप्रत्याशित समस्या आएमा तत्कालै आफ्नो सम्पादन फर्काई दिनुहोला, किनकि यो ढाँचा अत्यधिक सङ्ख्याका लेख/पृष्ठहरूमा प्रयोग भइरहेको छ। स्मरण रहोस्: तपाईँ प्रयोग आदि गर्न सक्नुहुन्छ तर यहाँ कुनै पनि प्रयोग गर्नुपूर्व सबै प्रयोग सामान्य ढाँचा प्रयोगस्थलमा अथवा आफ्नो प्रयोगकर्ता प्रयोगस्थलमा गर्नुहोस्। |
यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
कोड | ढाँचा | विवरण | समर्थित |
---|---|---|---|
सा१ | {{db-nonsense}} | स्पष्ट अर्थहीन | छ |
सा२ | {{db-test}} | परीक्षण पृष्ठहरू | छ |
सा३ | {{db-vandalism}} | बर्बरता | छ |
सा४ | {{db-repost}} | पहिले सहमतिबाट हटाइएका | छ |
सा५ | {{db-banned}} | प्रतिबन्धित प्रयोगकर्ताद्वारा सम्पादित | छैन |
सा६ | {{db-maintenance}} | प्राविधिक | छैन |
सा७ | {{db-author}} | पृष्ठ लेखकद्वारा अनुरोध | छैन |
सा८ | {{db-g8}} | मेटाइएको पृष्ठको वार्ता पृष्ठ वा अनुप्रेषण | छैन |
सा९ | -- | कार्यालय कार्यहरू | छैन |
सा१० | {{db-attack}} | आक्रमण पृष्ठ | छ |
सा११ | {{db-spam}} | स्पष्ट प्रचार | छ |
सा१२ | {{db-copyvio}} | स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन | छ |
सा१३ | {{db-afc}} | त्यागिएका लेख सृजना निवेदन | छ |
सा१४ | {{db-disambig}} | अनावश्यक अस्पष्ट पृष्ठहरू | छ |
ले१ | {{db-nocontext}} | विषय निर्धारण गर्न नसकेको | छ |
ले२ | {{db-foreign}} | अर्को विकिपिडियाबाट | छ |
ले३ | {{db-nocontent}} | खाली वा कुनै उपयोगी सामग्री नभएको | छ |
ले५ | {{db-transwiki}} | पहिल्यै ट्रान्सविकि गरिएको | छ |
ले७ | {{db-a7}} | महत्वको कुनै दाबी नभएको | छ |
ले९ | {{db-album}} | महत्त्व कुनै दावी नभएको एल्बम | छ |
ले१० | {{db-same}} | अवस्थित लेखको प्रतिलिपि | छ |
ले११ | {{db-madeup}} | स्पष्ट आविष्कार | छ |
फा१ | {{db-redundantimage}} | अवस्थित छविको प्रतिलिपि | छ |
फा२ | {{db-noimage}} | दूषित वा खाली छवि | छ |
फा३ | {{db-noncom}} | अस्वीकार्य इजाजतपत्रसहितका मिडिया | छ |
फा४ | {{db-unksource}} | अज्ञात स्रोतसहितका मिडिया | छैन |
फा५ | {{db-unfree}} | लेखमा गैर-मुक्त इजाजतपत्र प्रयोग नगरिएको | छैन |
फा६ | {{db-norat}} | उचित प्रयोग तर्क आवश्यक | छैन |
फा७ | {{db-badfairuse}} | अनुपयुक्त उचित उपयोग | छ |
फा८ | {{db-nowcommons}} | कमन्समा सारिएको | छैन |
फा९ | {{db-filecopyvio}} | छवि प्रतिलिपि अधिकार उल्लङ्घन | छ |
फा१० | {{db-badfiletype}} | असमर्थित प्रकारको अप्रयुक्त मिडिया | छ |
फा११ | {{db-nopermission}} | अनुमतिको प्रमाण हराइरहेको | छैन |
श्रे१ | {{db-catempty}} | रित्ता श्रेणी | छ |
श्रे२ | {{cfr-speedy}} | नाम परिवर्तन/श्रेणीको समायोजन | छैन |
प्र१ | {{db-userreq}} | प्रयोगकर्ताद्वारा अनुरोध गरिएको | छैन |
प्र२ | {{db-nouser}} | गैर-अस्तित्वहीन प्रयोगकर्ता | छैन |
प्र३ | {{db-gallery}} | प्रयोगकर्ता गैर-मुक्त छवि ग्यालरी | छ |
प्र५ | {{db-notwebhost}} | वेब होस्ट वि:होइन उल्लङ्घन | छ |
अ२ | {{db-rediruser}} | क्रस-नामस्थान अनुप्रेषण | छ |
अ३ | {{db-redirtypo}} | शंकास्पद अनुप्रेषण | छ |
अ४ | {{db-redircom}} | कमन्स छवि लुकाउने फाइल अनुप्रेषण | छ |
ढाँ२ | {{db-policy}} | नीतिको दुरूपयोग | छ |
ढाँ३ | {{db-t3}} | प्रतिलिपिकरण/हार्डकोड केसहरू | छैन |
पो१ | {{db-p1}} | यदि एउटा लेख भएमा शीघ्र मेटिनेछ | छ |
पो२ | {{db-emptyportal}} | धेरै कम लेखसहितका पोर्टल | छ |
एक भन्दा अधिक शीघ्र हटाउने मापदण्ड अन्तर्गत पृष्ठ शीघ्र मेटाउनको लागि ट्याग गरिएको छ भनि प्रयोगकर्ताहरूलाई सूचित गर्न यो ढाँचा प्रयोग गरिन्छ। ढाँचाद्वारा समर्थित मापदण्ड दायाँ तालिकामा देख्न सकिन्छ। समर्थित स्तम्भमा "छ" भएका कोडहरू मात्र समर्थित छन्।
यो ढाँचा सामान्यतया {{db-multiple}} को साथ समायोजनको रूपमा प्रयोग गरीन्छ।
उपयोग
[सम्पादन गर्नुहोस्]यो ढाँचा मेट्नुपर्ने चिह्नित भइरहेको पृष्ठ सृजनाकर्ताको प्रयोगकर्ताको वार्ता पृष्ठमा प्रतिस्थापित गर्नुपर्दछ। पहिलो अज्ञात मापदण्डमा, मेटाउनका लागि चिह्नित पृष्ठको नाम राख्नुहोस्, र पछि आउने अज्ञात मापदण्डहरूमा, शीघ्र मेट्नुपर्ने मापदण्डको नाम राख्नुहोस् जुन यस अन्तर्गत चिह्नित भइरहेको छ।
उदाहरण:
{{subst:db-notice-multiple|पृष्ठ शीर्षक|सा११|सा१२|आदि}}
मापदण्डहरू
[सम्पादन गर्नुहोस्]- आवाश्यक मापदण्डहरू
- पहिलो अज्ञात मापदण्ड आवश्यक छ। यो मेटाउनका लागि चिह्नित भइरहेको पृष्ठको शीर्षक हो।
- यदि सूचीबद्ध मापदण्ड मध्ये "ले१०" भए, तब एउटा
|लेख=
मापदण्ड पनि आवश्यक पर्दछ। यो मेटाउनका लागि चिह्नित गरिएको पृष्ठको प्रतिलिपि लेखको नाम हो। (शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड ले१० हेर्नुहोस्।)
- वैकल्पिक मापदण्डहरू
- सबै शीघ्र हटाउने मापदण्ड वैकल्पिक हुन्। यदि कुनै मापदण्ड निर्दिष्ट गरिएको छैन भने, ढाँचाले सामान्य सूचनालाई उत्पादन गर्दछ।
- ढाँचाले दशवटा शीघ्र मेटाउने मापदण्ड (अज्ञात मापदण्ड २-११) स्वीकार गर्दछ।
- url:- यदि शीघ्र मेटाउने मापदण्ड सा१२ वा फा९ मध्ये एक हो भने,
|url=प्रतिलिपि अधिकार उल्लङघनको स्रोत
प्रयोग गरेर थप्न सकिन्छ। - source:- यदि शीघ्र मेटाउने मापदण्ड ले२ हो भने, स्रोत
|source=xx:लेखको नाम
प्रयोग गरेर थप्न सकिन्छ। "xx" भाषा कोड वा परियोजनाको अन्तरविकि कोड हो जसमा लेख अवस्थित छन्, र "लेख नाम" यो अवस्थित परियोजनाको नाम हो। ठूलो कोष्ठकको [[ ]] साथ नाम सङ्लग्न नगर्नुहोला - यदि तपाईँ ठूलो कोष्ठकहरू प्रयोग गर्नुहुन्छ भने, ढाँचा राम्रोसँग प्रदर्शन हुँदैन। - nowelcome:- यदि वार्ता पृष्ठ अवस्थित नभएको खण्डमा, अर्थात यदि प्रयोगकर्ता नयाँ प्रयोगकर्ता हो भने प्रयोगकर्तालाई चेतावनी दिन यो ढाँचाले पूर्वनिर्धारित {{First article}} स्वागत सन्देश छोड्नेछ। यदि
|nowelcome=yes
निर्दिष्ट गरिएको छ भने, स्वागत सन्देश उत्पन्न हुने छैन। - nothanks:- यदि {{First article}} स्वागत सन्देश उत्पन्न भएमा, पूर्वनिर्धारित अवस्थामा यसले "तपाईँको योगदानका लागि धन्यवाद" पाठ समावेश गर्दछ। यदि
|nothanks=yes
निर्दिष्ट गरिएको छ भने, यो पाठ हटाइनेछ।- यदि सा१० अज्ञात मापदण्ड मध्ये एकको रूपमा तोकिइएको छ भने, यो पूर्वनिर्धारित अवस्थामा "छ" मा सेट गरिएको हुन्छ।
- wizard:- यदि
|wizard=yes
तोकिएको छ भने, लेख सृजना गर्न सल्लाह दिने सन्देश बाकस समावेश गर्दछ।- यदि कुनै नाम नभएका प्यारामिटरहरू निम्न मापदण्डमा मिल्दो छ: यदि कुनै अज्ञात मापदण्डहरू निम्न: सा१, सा२, सा४, सा११, सा१२, ले१, ले२, ले३, ले५, ले७, ले९, ले१०, वा ढाँ२ मापदण्ड अनुरूप छन् भने पूर्वनिर्धारित अवस्थामा व्यवहार सन्देश बक्स समावेश गर्नु हो। जे होस्, सा३ वा सा१० निर्दिष्ट गरिएको छ भने पनि, सन्देश बक्स पूर्वनिर्धारित अवस्थाद्वारा देखाइने छैन।
- willprovide:- कहिलेकाँही ढाँचाले, "यदि पृष्ठ मेटाइएको छ, र तपाईँ भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईँ एउटा अनुरोध यहाँ राख्न सक्नुहुन्छ", वाक्य समावेश गर्दछ। तपाईँ यो वाक्य
|willprovide=yes
निर्दिष्ट गरेर समावेश गर्न छनौट गर्न सक्नुहुनेछ, वा यसलाई|willprovide=no
निर्दिष्ट गरेर समावेश नगर्न पनि सक्नुहुन्छ।- यदि निम्न मापदण्डहरू: सा१, सा३, सा१०, सा१२, फा१, फा२, फा७, फा९, फा१०, श्रे१, प्र३, अ२, अ३, पो१, वा पो२ मध्ये कुनै एक उपस्थित भएमा पूर्वनिर्धारित व्यवहार वाक्य छोड्नु हो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]