ढाँचा:शीमे-ले११

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(ढाँचा:Db-madeup बाट पठाईएको)
Jump to navigation Jump to search
Template documentation[view] [edit] [history] [purge]

यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको शिमे ले११ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचाहरू छन्, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरूश्रेणी:मेटाउनु पर्ने स्पष्ट आविष्कारित पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

प्रयोग[सम्पादन गर्ने]

यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

मापदण्ड[सम्पादन गर्ने]

{{db-a11}}

यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।

{{db-a11|bot=उदाहरणबोट}}

बोट खाताहरूको |bot= प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।

लेखक अधिसूचना[सम्पादन गर्ने]

यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:

{{subst:db-invented-notice|पृष्ठकोनाम|header=1}}

... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

==[[:{{{1}}}]] पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित==

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यस [[:{{{1}}}]] लेखलाई विकिपिडिया देखि शीघ्र मेट्नुपर्ने भनेर ट्याग राखिएको छ । यो ले११ मापदण्ड अन्तर्गत विकिपिडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपिडियामा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई [[:{{{1}}}|उक्त पृष्ठमा गएर]] "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]