ढाँचा:Db-band

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Template documentation[view] [edit] [history] [purge]

यो टेम्पलेट शिघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपीडियाको शिघ्र मेट्नुपर्ने मापदण्डको ले७ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै टेम्पलेट छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो टेम्पलेट प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

प्रयोग[सम्पादन गर्ने]

यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

मापदण्ड[सम्पादन गर्ने]

{{db-band}}

यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।

{{db-band|bot=उदाहरणबोट}}

बोट खाताहरूको |bot= प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।

{{db-band|निकायको प्रकार}}

जहाँ निकायकोप्रकारलेख संगीतकारहरूको दल, वेबसाइट, कम्पनी, आदि विषयको बारेमा रहेको । कृपया, सूचीबद्ध मापदण्डको सुनिश्चित गर्नुहोस् । याद गर्नुहोस्, किताब, एल्बम, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू यो मापदण्ड अन्तर्गत पर्दैनन्


लेखक अधिसूचना[सम्पादन गर्ने]

यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:

{{subst:db-notability-notice|पृष्ठकोनाम|header=1}}

... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

==[[:{{{1}}}]] पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित==

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यस [[:{{{1}}}]] लेखलाई विकिपीडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले७ मापदण्ड अन्तर्गत एक व्यक्ति, व्यक्तिको समूह, जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री, वा एक संगठित घटनालाई जनाउदछ । विकिपीडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया विकिपीडिया उल्लेखनियता पढ्नुहोला ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई [[:{{{1}}}|उक्त पृष्ठमा गएर]] "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् ।


यो पनि हेर्नुहोस[सम्पादन गर्ने]