ढाँचा:शीमे-फा९

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(ढाँचा:Db-filecopyvio बाट पठाईएको)
Jump to navigation Jump to search
Template documentation[view] [edit] [history] [purge]

यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको शिमे फा९ कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचा छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरूश्रेणी:प्रतिलिपि अधिकार उल्लङ्घित शीघ्र मेट्नुपर्ने उम्मेदवारहरू श्रेणी मा राखिन्छन् ।

प्रयोग[सम्पादन गर्ने]

यो ढाँचा {{शीमे-फा९}} मेट्नुपर्ने पृष्ठको शीर्षमा राखिएको हुनुपर्दछ ।

मापदण्ड[सम्पादन गर्ने]

{{db-f9}}

यो ढाँचाको सबैभन्दा आधारभूत रूप हो ।

{{db-f9|bot=उदाहरणबोट}}

बोट खाताहरूको |bot= प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।

{{db-f9|url=URL}}

जहाँ URL वेबपेजको पूरा URL हो जसबाट छवि प्रतिलिपि गरिएको देखिन्छ ।

लेखक अधिसूचना[सम्पादन गर्ने]

यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाङ्कन गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:

{{subst:db-imgcopyvio-notice|पृष्ठकोनाम|URL|header=1}}

... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

==[[:{{{1}}}]] पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित==

यस [[:{{{1}}}]] पृष्ठलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो शीघ्र मेट्नुपर्ने मापदण्डको, फा९, अन्तर्गत स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ । कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाइँको कार्य शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत मेटाइन सकिनेछ । विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन्

यदि तस्बिर तपाईसँग सम्बन्धित छ र तपाईले विकिपिडियालाई तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईंले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ । यदि तपाईं मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ । यदि तपाइँ मालिक होइन र अनुमति छैन भने, कपीराइट अनुमति अर्जी कसरी प्राप्त गर्न सक्नुहुनेछ विवरणहरू यहाँ, विकिपिडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई [[:{{{1}}}|उक्त पृष्ठमा गएर]] "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]