ढाँचा:शीमे-फा९
यस ढाँचाले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– यो एक निर्दिष्ट अपरिचित स्रोत बाट प्रतिलिपि गरिएको देखिन्छ जुन विकिपिडियासँग मिल्दो लाइसेन्स छैन र अपलोडरले उचित प्रयोगलाई दाबी गर्दैन वा अनुमतिको एक विश्वसनीय दावी छैन । कृपया, जहाँ देखि फाइल प्रतिलिपि गरिएको हो, विवरण समावेश गर्न यो ढाँचा {{db-f9|url=http://somesite.com}} सम्पादन गर्नुहोस् वा यदि यो वेबसाइट भन्दा अन्य स्रोतबाट प्रतिलिपि गरिएको हो भने यो ट्यागको तल एक तर्क समावेश गर्नुहोस् । यदि यो कुनै प्रतिलिपि अधिकारको उल्लङ्घनको कारण होइन भने फाइल मेटिनेछैन। हेर्नुहोस् शीमे फा९।
यदि ढाँचाले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा ढाँचा मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ ढाँचा मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: Tulsibot (योगदान • लग) समय: १९:१२, १५ जनवरी २०१९ (UTC) (२ वर्ष पहिले) |
![]() | यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको शिमे फा९ कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचा छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।
यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू र श्रेणी:प्रतिलिपि अधिकार उल्लङ्घित शीघ्र मेट्नुपर्ने उम्मेदवारहरू श्रेणी मा राखिन्छन् ।
प्रयोग[सम्पादन गर्ने]
यो ढाँचा {{शीमे-फा९}}
मेट्नुपर्ने पृष्ठको शीर्षमा राखिएको हुनुपर्दछ ।
मापदण्ड[सम्पादन गर्ने]
{{db-f9}}
- यो ढाँचाको सबैभन्दा आधारभूत रूप हो ।
{{db-f9|bot=उदाहरणबोट}}
- बोट खाताहरूको
|bot=
प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।
{{db-f9|url=URL}}
- जहाँ URL वेबपेजको पूरा URL हो जसबाट छवि प्रतिलिपि गरिएको देखिन्छ ।
लेखक अधिसूचना[सम्पादन गर्ने]
यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाङ्कन गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:
{{subst:db-imgcopyvio-notice|पृष्ठकोनाम|URL|header=1}}
... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

यस [[:{{{1}}}]] पृष्ठलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो शीघ्र मेट्नुपर्ने मापदण्डको, फा९, अन्तर्गत स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ । कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाइँको कार्य शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत मेटाइन सकिनेछ । विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन् ।
यदि तस्बिर तपाईसँग सम्बन्धित छ र तपाईले विकिपिडियालाई तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईंले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ । यदि तपाईं मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ । यदि तपाइँ मालिक होइन र अनुमति छैन भने, कपीराइट अनुमति अर्जी कसरी प्राप्त गर्न सक्नुहुनेछ विवरणहरू यहाँ, विकिपिडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
- विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार
- विकिपिडिया:पृष्ठ हटाउने नीति
- विकिपिडिया:दिशानिर्देशहरू
- विकिपिडिया:पृष्ठ मेटाउने प्रक्रिया
- विकिपिडिया:पृष्ठ मेटाइएको समीक्षा
- विकिपिडिया:ढाँचा सन्देशहरू/वार्ता नामस्थान
The above documentation is transcluded from ढाँचा:शीमे-फा९/doc. (edit | history) Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Please add categories to the /doc subpage. Subpages of this template. |