ढाँचा:Db-imgcopyvio-notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

यस [[:{{{1}}}]] पृष्ठलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो शीघ्र मेट्नुपर्ने मापदण्डको, फा९, अन्तर्गत स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ । कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाइँको कार्य शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत मेटाइन सकिनेछ । विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन्

यदि तस्बिर तपाईसँग सम्बन्धित छ र तपाईले विकिपिडियालाई तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईंले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ । यदि तपाईं मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ । यदि तपाइँ मालिक होइन र अनुमति छैन भने, कपीराइट अनुमति अर्जी कसरी प्राप्त गर्न सक्नुहुनेछ विवरणहरू यहाँ, विकिपिडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।