ढाँचा:Db-imgcopyvio-notice

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

[[:{{{1}}}]] पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित

यस [[:{{{1}}}]] पृष्ठलाई विकिपीडिया देखि शिघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो शिघ्र मेट्नुपर्ने मापदण्डको, फा९, अन्तर्गत स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ । कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाइँको कार्य शिघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत मेटाइन सकिनेछ । विकिपीडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन्

यदि तस्बिर तपाईसँग सम्बन्धित छ र तपाईले विकिपीडियालाई तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईंले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ । यदि तपाईं मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ । यदि तपाइँ मालिक होइन र अनुमति छैन भने, कपीराइट अनुमति अर्जी कसरी प्राप्त गर्न सक्नुहुनेछ विवरणहरू यहाँ, विकिपीडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई [[:{{{1}}}|उक्त पृष्ठमा गएर]] "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् ।

Template documentation[view] [edit] [history] [purge]

शिघ्र मेट्नुपर्ने चेतावनीहरू

तपाईले सिर्जना गर्नुभएको यो लेखको शिघ्र मेट्नुपर्ने आधार फा९ को मापदण्ड "स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन" हो । यो ढाँचा प्रायः {{db-f9}} संयोजनमा प्रयोग गरिन्छ । अन्य शिघ्र मेटाउने ढाँचा सूचनाका लागि दाँयाको तालिका हेर्नुहोस् ।

प्रयोग

यो टेम्पलेट शिघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको लेखकको प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिस्थापन गर्नुपर्छ ।

यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ । यो स्वागत सन्देश बन्द गर्न पनि सकिन्छ । |nowelcome= बन्द गर्ने तरिका तल दिइएको छ ।

मूल प्रयोग

{{subst:db-imgcopyvio-notice|पृष्ठकोनाम}}

जहाँ पृष्ठकोनाम शिघ्र मेट्नुपर्ने ट्याग गरिएको पृष्ठको नाम हो ।


मापदण्ड

  • nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
  • header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शिघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ |header=no
  • header-text:- हेडर पाठको अनुकूल शब्द ।
  • demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर |demo=yes राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ ।
  • namespace:- यो विकिपीडियाको शिघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको नामस्थान हो । उदाहरणका लागि, पृष्ठ "Wikipedia" हो भने, त्यसपछि शब्द Wikipediaहुनेछ । यो प्यारामिटर आवश्यक छैन किनभने यो मापदण्ड पहिले नै पृष्ठको नाममा समावेश भएको हुन्छ । पृष्ठ मुख्य लेख नामस्थानमा छ भने, यो प्यारामिटर हटाइनुपर्छ ।

उदाहरण

स्वागत सन्देश नभएको खण्डमा

{{subst:db-imgcopyvio-notice|पृष्ठकोनाम|nowelcome=yes}}

कुनै हेडर नभएको खण्डमा

{{subst:db-imgcopyvio-notice|पृष्ठकोनाम|header=no}}

अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-imgcopyvio-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}

स्वागत सन्देश नभएको खण्डमा र अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-imgcopyvio-notice|पृष्ठकोनाम|nowelcome=yes|header-text=अनुकूल शीर्षलेख}}

यो पनि हेर्नुहोस्